मंगलवार, जेष्ठ ५,२०८३ 11:18:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:18:16
जथाभावी लिमीट दिने ब्रोकरलाई कारबाही गर्ने नेप्सेको चेतावनी, कृत्रिम माग सिर्जना गर्नेमाथि पनि कारबाही हुने
Capital Market

जथाभावी लिमीट दिने ब्रोकरलाई कारबाही गर्ने नेप्सेको चेतावनी, कृत्रिम माग सिर्जना गर्नेमाथि पनि कारबाही हुने

काठमाण्डौ । लगानीकर्ताको मनोबल लगातार घटेर बजार अधोगतितर्फ लागेको बेला नेपाल स्टक एक्सचेञ्जले कोल्याटरलको लिमीट सम्बन्धी व्यवस्थामा कडाई गरेको छ ।  लगानीकर्ताको मनोबल उकास्ने सुधारका कामहरु छाडेर नेप्सेले केही ठूला खेलाडीहरुले ब्रोकरले दिएको लिमीटबिना नै ठूलो परिमाणमा सेयर कारोबार गरेका र उधारोमा ठूलो कारोबार गरेका घटनाहरुको पर्दाफास भएपछि त्यसमै केन्द्रीत रहेर...

प्रभु इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
Capital Market

प्रभु इन्स्योरेन्सको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८४ प्रतिशत र निर्जीवन बीमा समूह १.११ प्रतिशतले घटेको छ ।  आज प्रभु...

सेयरबजार निरन्तर खस्किदै, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Capital Market

सेयरबजार निरन्तर खस्किदै, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । सेयरबजारको ओरालो यात्रा आजपनि कायमै रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २५.८१ अंकले घटेर २ हजार ७४४.४५ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४६४.५१ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३५१ वटा स्क्रिप्टका १ करोड २१ लाख ४ हजार १७८ कित्ता सेयर किनबेच हुँदा कुल...

लिखु–४ जलविद्युत आयोजनाको प्लान्ट सटडाउन
Capital Market

लिखु–४ जलविद्युत आयोजनाको प्लान्ट सटडाउन

काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडद्वारा सञ्चालित लिखु–४ जलविद्युत आयोजनाको प्लान्ट सटडाउन गरिएको छ । उक्त जलविद्युत आयोजनाको आकस्मिक मर्मत गर्नुपरेकाले प्लान्ट सटडाउन गर्नुपरेको कम्पनीले सजनाएको छ ।

सेबोनले माग्यो धितोपत्र बजार सुधारका लागि सुझाव
Capital Market

सेबोनले माग्यो धितोपत्र बजार सुधारका लागि सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवालाबाट राय तथा सुझाव आह्वान गरेको छ।बोर्डले प्रत्येक आर्थिक वर्ष धितोपत्र बजारको व्यवस्थित, प्रभावकारी तथा दिगो विकासका लागि नीति तथा कार्यक्रम तयार गरी कार्यान्वयन गर्दै आएको उल्लेख गर्दै आगामी आर्थिक वर्षका लागि पनि...

आत्मनिर्भर लघुवित्तको नाफा १२५% ले वृद्धि, ईपीएस ६१.८७ रुपैयाँ
Capital Market

आत्मनिर्भर लघुवित्तको नाफा १२५% ले वृद्धि, ईपीएस ६१.८७ रुपैयाँ

काठमाण्डौ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १२५.८४ प्रतिशतले बढेको छ । संस्थाले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाले ४ करोड ८४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाले चालु...

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा प्याकुरेल नियुक्त
Capital Market

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा प्याकुरेल नियुक्त

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको सदस्यमा राजु प्रसाद प्याकुरेल नियुक्त भएका छन् । प्याकुरेललाई नेपाल सरकारको अर्थमन्त्रीस्तरको वैशाख १४ गतेको निर्णयले कम्पनीको सञ्चालक सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो ।

शिवश्री हाइड्रोपावरमा नयाँ प्रतिनिधि सञ्चालक नियुक्त
Capital Market

शिवश्री हाइड्रोपावरमा नयाँ प्रतिनिधि सञ्चालक नियुक्त

काठमाण्डौ । शिवश्री हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिमा प्रतिनिधि सञ्चालक परिवर्तन गरिएको छ। कम्पनीमा वैदिक हाइड्रो इन्भेष्टमेन्ट कम्पनी प्रालिको तर्फबाट प्रतिनिधि सञ्चालकको रूपमा कार्यरत रहेका मन्दिप खनालको स्थानमा अब लक्ष्मी नारायण चौधरी नियुक्त भएको कम्पनीले जनाएको छ।

रावा इनर्जी डेभलपमेन्टको २०.६२ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने
Capital Market

रावा इनर्जी डेभलपमेन्टको २०.६२ लाख कित्ता सेयरको लक इन अवधि जेठमा समाप्त हुने

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको लक इन अवधि आगामी जेठ महिनामा समाप्त हुने भएको छ । कम्पनीले एक सचूना जारी गर्दै संस्थापक, कर्मचारी तथा स्थानीय बासिन्दाको नाममा रहेको सेयरको लक इन अवधि जेठ २९ गते समाप्त हुन लागेको जनाएको हो ।कम्पनीको कुल २० लाख ६२ हजार ७१७ कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो । जसमा संस्थापक सेयरको संख्या १९ लाख ६० हजार कित्ता, कर्मचारीलाई...

बोटलर्स नेपाल तराईद्वारा पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह
Capital Market

बोटलर्स नेपाल तराईद्वारा पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले नगद लाभांश नलिएका आफ्ना सेयरधनीलाई एक महिनाभित्र रकम बुझिलिन आग्रह गरेको छ। कम्पनीको आर्थिक वर्ष २०७५÷७६ सम्बन्धी ३३औँ वार्षिक साधारण सभाबाट पारित लाभांशमध्ये केही सेयरधनी तथा हकवालाहरूले हालसम्म पनि भुक्तानी नलिएको कम्पनीले जनाएको छ।कम्पनीका अनुसार पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त लाभांश रकम अभिलेखमा भुक्तानी हुन...

५१.५३% ले बढ्यो हिमालयन लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?
Capital Market

५१.५३% ले बढ्यो हिमालयन लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले आज सार्वजनिक गरेको विवरणअनुसार संस्थाले ८ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५१.५३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ५ करोड ३४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।यस्तै...

कालिञ्चोक हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त
Capital Market

कालिञ्चोक हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावरको लिमिटेडको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । आरबिबि मर्चेन्ट बैंकिङलाई वैशाख १४ गतेदेखि कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

साना किसान विकास लघुवित्तको लाभांश क्षमता घट्यो, खुद नाफामा समेत ११.३३% को संकुचन
Capital Market

साना किसान विकास लघुवित्तको लाभांश क्षमता घट्यो, खुद नाफामा समेत ११.३३% को संकुचन

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश क्षमतामा ह्रास आएको छ । चालु आवको तेस्रो त्रैमाससम्म संस्थाको लाभांश क्षमता ३१.२७ प्रतिशतमा खुम्चिएको छ । अघिल्लो् आवको सोही अवधिसम्म भने संस्थाको लाभांश क्षमता ३६.१९ प्रतिशत रहेको थियो ।संस्थाको वितरणयोग्य मुनाफा समेत १ अर्ब ५६ करोड रुपैयाँबाट घटेर १ अर्ब ५४ करोड रुपैयाँमा सीमित बनेको छ ।यस्तै...

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने
Capital Market

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको...

टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने
Capital Market

टुरिजम इन्भेष्टमेन्ट फण्डले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडले आईपीओ निष्कासनको प्रक्रियालाई अघि बढाउने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।वैशाख १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १० गते बन्दीपुरमा रहेको बन्दीपुर केवलकार प्राङ्गणमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ आजदेखि भर्न सक्ने
Capital Market

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ आजदेखि भर्न सक्ने

काठमाण्डौ । एभरेष्ट कलर लिमिटेडले आजदेखि आईपीओको बिक्री आवेदन खुला गरेको छ । कम्पनीले पहिलो चरणअन्तर्गत श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ जारी गरेको हो ।कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि ७९ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ७ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।  

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, अधिकांशबाट बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, अधिकांशबाट बिक्री चाप

काठमाण्डौ । बुधबार सेयरबजारमा ६ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स
Capital Market

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा प्रभु इन्स्योरेन्स

काठमाण्डौ । बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३४९ कम्पनीको १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.१६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको छ ।  आज ११...

सेयरबजार २६.१६ अंकले ओरालो लाग्यो, जानकार भन्छन्, ‘मनोबल बढ्न नसक्दा गति लिएन’
Capital Market

सेयरबजार २६.१६ अंकले ओरालो लाग्यो, जानकार भन्छन्, ‘मनोबल बढ्न नसक्दा गति लिएन’

काठमाण्डौ । आजको कारोबारमा सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात् २६.१६ अंकले घटेर २ हजार ७७०.२६ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४५ प्रतिशतले घटेर ४६७.५७ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर किनबेच हुँदा कुल...

युनाइटेड मोदी हाईड्रोपावरको नाफामा ६३% को बढोत्तरी, खर्च घटाउन सफल
Capital Market

युनाइटेड मोदी हाईड्रोपावरको नाफामा ६३% को बढोत्तरी, खर्च घटाउन सफल

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको नाफा ५ करोड २ लाख रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म ६३.६४ प्रतिशतले् बढी हो । कम्पनीले गत आवको सोही अवधिसम्म भने ३ करोड ७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।तेस्रो त्रैमाससम्म कम्पनीको विद्युत बिक्री आम्दानी भने १.२७ प्रतिशतले घटेको छ । कम्पनीले २१ करोड ५२ लाख...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.