‘घण्टी छाप’बाट ‘पोर्टफोलियो साफ’सम्म: लगानीकर्ताको आक्रोश छताछुल्ल
काठमाण्डौ । पूँजीबजारमा आबद्ध लाखौं लगानीकर्ताहरुले चुनावी घोषणापत्रहरुलाई हेरेर अरुभन्दा राम्रो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई खुलेरै मत दिएका थिए । बजारका लगानीकर्ताहरुको समेत अभूतपूर्व साथ पाएको रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा दुईतिहाई नजिकको मत पायो । सोही दलका वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भयो । आफूले मत दिएको पार्टीको ५...

