लगातार तीन दिन बढेको बजारको अबको टार्गेट कति–कतिमा ?
काठमाण्डौ । दशैंपछि लगातार २ कारोबारमा सेयर बजारमा ७५ अंकको बढोत्तरी आएको छ । यो सँगै अब नेप्सेमा २४४० विन्दु नै हालको लागि लो भएको करिब निश्चित भएको छ । यसलाई बजार २७ सय बिन्दुबाट माथि पाँच अर्ब भन्दा बढी कारोबार हुनुले थप पुष्टि गरेको छ । नेप्सेमा अघिल्लोपटकको बुल र यसपटकको बुलमा पनि केही समानता देखिन्छ । १९६० विन्दुबाट माथि बजार लाग्दा पनि कारोबार ३ अर्बमा सिमित भएपछि...

