श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो । सभा मंसिर ६ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि...

