सरकारको प्राथमिकतामा पर्यो पूँजीबजार, यसअघिका सुझावलाई कार्यान्वयन गरिने
काठमाण्डौ । सरकारले पूँजी बजारलाई प्राथमिकतामा राखेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आज संसदमा नीति तथा कार्यक्रममा पेश गर्दै पूँजीबजारलाई प्राथमिकतामा राखिएको बताएका हुन् । राष्ट्रपतिले पूँजी बजार सुधारका लागि यसअघि भएका अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गरिने समेत बताए । राष्ट्रपतिले भने,‘नियमन र सुपरिवेक्षणलाई दृढ गर्दै वित्तीय क्षेत्रलाई स्वस्थ,...

