सेबोनद्वारा आगामी आवको नीति तथा कार्यक्रमका लागि सुझाव माग
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी राय÷सुझाव माग गरेको छ । सेबोनको नीति अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दे यस्तो माग गरेको हो । उक्त सूचनामा धितोपत्र बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजारलाई सम्पूर्ण सरोकारावालाको अपेक्षा अनुरुप बजार पूर्वाधारको...

