अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । अमेरिकी डलरको मूल्य पुनःहालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(मंसिर २० गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३५.२९ रुपैयाँ र बिक्रीदर १३५.८९ रुपैयाँ कायम भएको छ । यसअघि गत मंसिर १८ गते अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.२२ रुपैयाँ र बिक्रीदर...

