यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.५५ रुपैयाँ र बिक्रीदर १३४.१५ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४५.९८ रुपैयाँ र बिक्रीदर १४६.६४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७३.३७ रुपैयाँ र बिक्रीदर १७४.१५ रुपैयाँ कायम भएको छ । यसैगरी एक अष्ट्रेलियन...