डलर र यूरोको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । अमेरिकी डलरको मूल्य आज बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३४ रुपैयाँ र बिक्रीदर १३३.९४ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३.२८ रुपैयाँ र बिक्रीदर १३३.८८ रुपैयाँ कायम थियो । आज एक यूरोको मूल्य पनि बढेको छ । आज एक यूरोको खरिददर १४४.३१ रुपैयाँ र बिक्रीदर १४४.९६...