बुधबार, जेष्ठ ६,२०८३ 02:01:14
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:01:14
जेनजी प्रदर्शनमा हवाई फायर, कम्तीमा ५ घाइते, संसद भवनमा आगजनी र तोडफोड
NEWS

जेनजी प्रदर्शनमा हवाई फायर, कम्तीमा ५ घाइते, संसद भवनमा आगजनी र तोडफोड

काठमाण्डौ । संघीय राजधानी काठमाण्डौमो जेनजी पुस्ताले गरेको प्रदर्शनमा गोली चलेको छ ।  हाम्रा संवाददाताहरुले जनाएअनुसार प्रहरीले हवाई फायरिंग सुरु गरेको छ । सो क्रममा कम्तीमा ५ जना प्रदर्शनकारी घाइते भएका बताइएको छ । 

संसद भवनको पर्खाल नाघे जेन जीले, दोहोरो झडपमा केही घाइते(फोटो फिचरसहित)
NEWS

संसद भवनको पर्खाल नाघे जेन जीले, दोहोरो झडपमा केही घाइते(फोटो फिचरसहित)

काठमाण्डौ । भ्रष्टाचार र भ्रष्ट नेताविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले बानेश्वरस्थित संसद भवनको पर्खाल भत्काएका छन् ।  केही प्रदर्शनकारीले पर्खाल भत्काएका र केही पर्खाल नाघेर संसद भवनतर्फ प्रवेश गर्दै प्रदर्शन गरिरहेका छन् । 

जेनजीको प्रदर्शनमा टियर ग्याँस र पानीको फोहोरा प्रहार, बानेश्वर तनावग्रस्त((फोटो फिचरसहित))
NEWS

जेनजीको प्रदर्शनमा टियर ग्याँस र पानीको फोहोरा प्रहार, बानेश्वर तनावग्रस्त((फोटो फिचरसहित))

काठमाण्डौ । भ्रष्टचार र सामाजिक सञ्जालविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीलाई रोक्न सरकारले काठमाण्डौको टियर ग्याँस र पानीको फोहोरा हान्न सुरु गरेको छ ।  बानेश्वरस्थित संसद भवनतर्फ अगाडि बढेका जेनजीलाई रोक्न प्रहरीले भर्खरैदेखि टियर ग्याँस र पानीको फोहोरा प्रहार गर्न सुरु गरेको हो । 

काठमाण्डौ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
NEWS

काठमाण्डौ उपत्यका खानेपानी बोर्डद्वारा कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

काठमाण्डौ । काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावली,२०८२ को नियम २० बमोजिम कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो ।  

डिजीटल गोल्ड: ९०० अर्ब डलरको विश्व बजार हल्लाइदिनसक्छ, सुनलाई बैंक खाताजस्तै प्रयोग गर्न सकिने
NEWS

डिजीटल गोल्ड: ९०० अर्ब डलरको विश्व बजार हल्लाइदिनसक्छ, सुनलाई बैंक खाताजस्तै प्रयोग गर्न सकिने

काठमाण्डौ । लण्डनको ऐतिहासिक सुन बजारमा अब डिजिटल क्रान्ति आउन लागेको छ। विश्व सुन परिषद् (World Gold Council – WGC) ले हालै ‘Pooled Gold Interests’ (PGIs) नामक नयाँ डिजिटल सुन प्रणाली घोषणा गरेको छ, जसले ९०० अर्ब डलरभन्दा बढीको विश्वकै ठूलो सुन बजारलाई हल्लाउने आँकलन गरिएको छ।

सामाजिक सञ्जाल बन्दविरुद्ध दर्ता भएका १० रिट दर्ता गर्न अस्वीकार
NEWS

सामाजिक सञ्जाल बन्दविरुद्ध दर्ता भएका १० रिट दर्ता गर्न अस्वीकार

काठमाण्डौ । सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १० वटा रिट निवेदन दरपीठ(दर्ता गर्न अस्वीकार) भएका छन्।सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले सबै १० वटा रिटलाई दरपीठ गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार, रजिष्ट्रार मानबहादुर कार्कीले ती निवेदनहरू दरपीठ गर्ने आदेश गरेका हुन्।

जेन-जीलाई माइतीघरमा प्रदर्शनको अनुमति, दुर्गा प्रसाईंको घोषणाले अराजकताको डर !
NEWS

जेन-जीलाई माइतीघरमा प्रदर्शनको अनुमति, दुर्गा प्रसाईंको घोषणाले अराजकताको डर !

काठमाण्डौ । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार र नेतातहका परिवारको भोगबिलासी जीवनशैलीविरुद्ध जेन-जी पुस्ताले सोमबार माइतीघरमा प्रदर्शन गर्ने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका केही विद्यार्थीहरूले प्रदर्शनको अनुमति मागेपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले निषेधित क्षेत्र बाहेक शान्तिपूर्ण प्रदर्शन गर्न...

सेयर बजारबाट कुन बेला एक्जिट हुने ? यी ५ नियम पछ्याए घाटा हुन्न !
Capital Market

सेयर बजारबाट कुन बेला एक्जिट हुने ? यी ५ नियम पछ्याए घाटा हुन्न !

काठमाण्डौ । धेरै लगानीकर्ताहरूले पैसा कहाँ लगाउने भन्नेमा ध्यान दिन्छन्, तर कहिले लगानीबाट बाहिरिने भन्ने विषयलाई भने बेवास्ता गर्ने गरेका हुन्छन् । तर वित्तीय विज्ञहरू भन्छन्: लगानीबाट निस्कने समयको सही छनोट नै नाफा सुरक्षित गर्ने र घाटाबाट जोगिने प्रमुख आधार हो । समयमै योजना बनाएर एक्जिट नगरे लगानीकर्ताले कम्पाउन्डिङको फाइदा गुमाउन सक्छन् वा अनावश्यक जोखिम व्यहोर्न...

ब्राजिलमा घोडाको रगत खुवाएर उत्पादन गरिन्छ करोडौं लामखुट्टे , के होला कारण ?
OTHERS

ब्राजिलमा घोडाको रगत खुवाएर उत्पादन गरिन्छ करोडौं लामखुट्टे , के होला कारण ?

काठमाण्डौ । ब्राजिलको कुरिटिबा सहरमा एउटा यस्तो कारखाना छ, जसको बारेमा सुनेपछि मानिसलाई विश्वास गर्न गाह्रो हुन्छ । यो कारखानाले लामखुट्टे उत्पादन गर्छ। यो कारखानामा करोडौं लामखुट्टे तयार भइरहेका छन् । यहाँ हरेक हप्ता करिब १० करोड लामखुट्टेको अण्डा उत्पादन हुने गरेको छ ।यी लामखुट्टेलाई एकदमै सावधानीपूर्वक पालिन्छ। यी लामखुट्टेले सकेसम्म धेरै अण्डा दिन्छन् भन्ने...

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित
NEWS

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित

काठमाण्डौ। संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार बसेको समितिको बैठकमा खतिवडा निर्विरोध निर्वाचित भएका हुन् ।  नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रामहरी खतिवडालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । जसलाई नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।

सामाजिक सञ्जाल पूर्ववत् अवस्थामा सञ्चालनको माग गर्दै सर्वोच्चमा रिट
NEWS

सामाजिक सञ्जाल पूर्ववत् अवस्थामा सञ्चालनको माग गर्दै सर्वोच्चमा रिट

काठमाण्डौ । सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दिएका हुन्।  उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाएर सरकारको निर्णयलाई खारेज गर्दै पूर्ववत् अवस्थामा...

फेसबुक जनतालाई बन्द, प्रधानमन्त्री र मन्त्रीहरु भने पोस्ट हालेको हाल्यै  !
NEWS

फेसबुक जनतालाई बन्द, प्रधानमन्त्री र मन्त्रीहरु भने पोस्ट हालेको हाल्यै !

काठमाण्डौ । सरकारले औपचारिक रुपमा बिहीबारदेखि फेसबुक लगायतका सामाजिक सञ्जाल बन्दको निर्णय गर्यो। निर्णयलगत्तै इन्टरनेट प्रदायकहरुलाई दूरसञ्चार प्राधिकरणले पत्र नै पठाएर सरकारको निर्णय शीघ्र कार्यान्वयन गर्न भनियो । उनीहरुले पनि बिहीबार साँझदेखि नै आफ्नो नेटवर्कमा फेसबुक चल्न नसक्ने बनाउने अभियान सुरु गरे । वल्र्डलिंक, एनटिसी, एनसेल लगायतका इन्टरनेट प्रदायक तथा...

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने
TOURISM

नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल सुरु, २३ दिनसम्म उपत्यका उत्सवमय हुने

काठमाण्डौ । नेपालमा पहिलो पटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिवल–२०२५’ शुक्रबारदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल कला परिषद् बबरमहलमा आयोजित एक औपचारिक समारोहमार्फत महोत्सवको उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा...

एक सातामै १० हजारले महँगियो सुन, चाँदी पनि ऐतिहासिक उचाईमा
NEWS

एक सातामै १० हजारले महँगियो सुन, चाँदी पनि ऐतिहासिक उचाईमा

काठमाण्डौ । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्य फेरि ऐतिहासिक उचाइमा पुगेका छन् ।सुन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भयो, जुन हालसम्मकै सबैभन्दा बढी हो ।

सुनको मूल्य: सन् २०२६ सम्म रु. ३ लाख र २०३० सम्म तोलाकै रु. ४ लाखसम्म पुग्नसक्ने !
NEWS

सुनको मूल्य: सन् २०२६ सम्म रु. ३ लाख र २०३० सम्म तोलाकै रु. ४ लाखसम्म पुग्नसक्ने !

काठमाण्डौ ।  विश्वव्यापी आर्थिक अनिश्चितता, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुनलाई सुरक्षित लगानीको प्रमुख माध्यम मानिन्छ। विभिन्न देशका बैंक, ब्रोकर र विश्लेषकहरुले सन् २०२६ देखि २०३० सम्म सुनको मूल्य प्रति औंस ३,००० डलरदेखि ७,००० डलरसम्म पुग्ने प्रक्षेपण गरेका छन्। केन्द्रीय बैंकहरुको सुन खरिद, मुद्रास्फीति र डलरको मूल्यमा हुने उतारचढाव यी प्रक्षेपणका मुख्य...

टेलिकमले पनि बन्द गर्न थाल्यो दर्ता नभएका सामाजिक सञ्जाल
NEWS

टेलिकमले पनि बन्द गर्न थाल्यो दर्ता नभएका सामाजिक सञ्जाल

काठमाण्डौ । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ।टेलिकमले बिहीबार जारी गरेको सूचनामा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार सो निर्णय गरिएको जनाएको छ।

नेपालमा फेसबुक बन्द, इन्टरनेट प्रदायकबाट सरकारी निर्देशनको पालना सुरु
NEWS

नेपालमा फेसबुक बन्द, इन्टरनेट प्रदायकबाट सरकारी निर्देशनको पालना सुरु

काठमाण्डौ । नेपालमा सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक बन्द हुन थालेको छ।  इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले एकपछि अर्को निर्णय गर्दै आफ्ना ग्राहकहरुको डिभाइसमा फेसबुक चल्न नसक्ने बनाउन थालेका हुन् । 

अन्ततः नेपालमा दर्ता हुन तयार भयो मेटा, माग्यो आवश्यक कागजात
NEWS

अन्ततः नेपालमा दर्ता हुन तयार भयो मेटा, माग्यो आवश्यक कागजात

काठमाण्डौ। फेसबुकको माउ कम्पनी मेटाले नेपालमा दर्ता हुनका लागि सरकारसँग आवश्यक कागजात माग गरेको छ । सरकारले नेपालमा दर्ता नहुने सामाजिक सञ्जाललाई आजबाट क्रमशः बन्द गर्ने निर्णय गरेसागै मेटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको हो ।मेटाका प्रतिनिधिले सञ्चार तथा सूचना प्रविधि मन्त्रीका विज्ञ सल्लाहकार शालिकराम...

सहकारी ऐनमा भएका व्यवस्था कार्यान्वयनको विकल्प छैनः मन्त्री अधिकारी
NEWS

सहकारी ऐनमा भएका व्यवस्था कार्यान्वयनको विकल्प छैनः मन्त्री अधिकारी

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐनमा भएका व्यवस्थाहरु क्रमशः लागू गर्दै जानुपर्ने बताएका छन् ।बिहीबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मुल ऐनमा भएका व्यवस्था, नियमावली र निर्देशन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । मन्त्री अधिकारीले कानूनमा भएका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X