बुधबार, जेष्ठ ६,२०८३ 02:25:36
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:25:36
स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान
ECONOMY& POLITICS

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका उद्यमी र व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गरेका छन् । स्पेनस्थित नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य संघले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफल विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन् ।  उक्त अवसरमा प्रधानमन्त्री ओलीले आफूहरु ‘समृद्ध, नेपाल...

चेम्बर र मलेसिया नेपाल बिजनेश काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल
ECONOMY& POLITICS

चेम्बर र मलेसिया नेपाल बिजनेश काउन्सिलबीच ब्यापार साझेदारीबारे छलफल

काठमाण्डौ । नेपाल भ्रमणमा आज आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले ब्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसँग छलफल गरेको छ । काठमाण्डौको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलको प्रतिनिधी मण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्वन्ध, रोजगारी अभिवृद्धि, थप लगानी...

पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ
TOURISM

पर्यटन क्षेत्रका चुनौतीबारे संसदीय समितिलाई बोर्डको ब्रिफिङ

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिलाई जानकारी गराएको छ ।सिंहदरबारस्थित समितिको सभाहलमा बुधबार भएको बैठका बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपालको पर्यटनको वर्तमान अवस्था,वार्षिक प्रगती, भावी रणनीति, समस्या र चुनौतीबारे ब्रिफिङ गरेका...

सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार पर्यटक नेपाल भित्रिए
TOURISM

सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार पर्यटक नेपाल भित्रिए

काठमाण्डौ्र। सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक भित्रिएका हुन् ।जुन महिनामा भारतबाट ३२ हजार ६६२, अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट ५ हजार ४ हजार ४४९, बेलायतबाट २ हजार २८४, अस्ट्रेलियाबाट १ हजार ८३१, मलेसियाबाट १...

अमेरिकी सरकारले गर्यो एमसीसीलाई निरन्तरता दिने निर्णय
ECONOMY& POLITICS

अमेरिकी सरकारले गर्यो एमसीसीलाई निरन्तरता दिने निर्णय

काठमाण्डौ । अमेरिकी सरकारले नेपालमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन परियोजनालाई निरन्तर अघि बढाउने घोषणा गरेको छ। अमेरिकी सरकारले एमसीए नेपाललाई निरन्तरता दिने निर्णय गरेसँगै मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिलाई निरन्तरताको बाटो खुलेको हो ।  एमसिए–नेपालले अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर्भमा विशेष छुट अन्तर्गत एमसीसी नेपाल कम्प्याक्टको...

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
NEWS

राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता

काठमाण्डौ । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड (आरपिजीसिएल) र पाँचवटा जलविद्युत् प्रवर्द्धक कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रमुख आतिथ्यमा मंगलबार राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच कम्पनीबीच ग्रीड कनेक्सनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

आर्थिक कुटनीति र लगानी प्रवर्द्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
ECONOMY& POLITICS

आर्थिक कुटनीति र लगानी प्रवर्द्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाईलग (आईआरजीडीडी)बीच आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि सहकार्यको सम्झौता भएको छ । काठमाण्डौंको जमलस्थित चेम्बर भवनमा मंगलबार आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र आईआरजीडीडीकी अध्यक्ष एवं पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले सहकार्यको सम्झौतामा...

सन् २०२५ को ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं स्थानमा नेपाल
TOURISM

सन् २०२५ को ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं स्थानमा नेपाल

काठमाण्डौ । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्‌भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ुमच बेटर एड्भेन्चर्सले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो ।नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको छ । बोर्डले प्रवर्द्धन गर्दै...

वीरगगन्ज नाकाबाट ११ महिनामा ४.३४ खर्बको सामान भित्रियो
NEWS

वीरगगन्ज नाकाबाट ११ महिनामा ४.३४ खर्बको सामान भित्रियो

काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा भारत हुँदै वीरगञ्ज नाकामा ४ खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएको छ। यो नाका हुँदै कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको छ।यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना रहेको छ। चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि, कति पुग्यो ?
NEWS

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि, कति पुग्यो ?

काठमाण्डौ । उपभोक्ताले अब पेट्रोल, डिजेल र मट्टितेलका लागि बढी मूल्य तिर्नुपर्ने भएको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (IOC) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो।

बीआटीई–२०२५ः नेपाल पर्यटक स्वागतका लागि प्रकृति, संस्कृति र साहसिकताको अद्वितीय संयोजनसहित तयार
TOURISM

बीआटीई–२०२५ः नेपाल पर्यटक स्वागतका लागि प्रकृति, संस्कृति र साहसिकताको अद्वितीय संयोजनसहित तयार

काठमाण्डौ। नेपाल पर्यटन बोर्डले बेइजिङ अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी (बीआईटीई) २०२५ मा नेपाल पर्यटक स्वागतका लागि प्रकृति, संस्कृति र साहसिकताको अद्वितीय संयोजनसहित तयार रहेको जनाएको छ ।बेइजिङको चाओयाङ जिल्ला स्थित चाइना इन्टरनेश्‍नल एक्जिविसिज सम्पन्न तीनदिने प्रदर्शनीका क्रममा बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले नेपाल प्रकृति, संस्कृति, साहसिकता र पाहुना...

एआईले पनि सिक्यो झूट बोल्न, क्रिएटरलाई दिन थाल्यो धम्की
OTHERS

एआईले पनि सिक्यो झूट बोल्न, क्रिएटरलाई दिन थाल्यो धम्की

काठमाण्डौ । एआई टेक्नोलोजी धेरै उपयोगी साबित भए पनि, यसको बारेमा सधैं भय भने कायमै रहेको छ। यो डर अब एआई को बदलिँदो व्यवहार मा एक वास्तविकता बन्दैछ।  एउटा चकित पार्ने घटनामा, एआई झूट बोलेको, चाल खेलेको र यसको निर्मातालाई धम्की दिएको फेला परेको छ। जब एन्थ्रोपिक कम्पनीको एआई मोडल क्लाउड ४ लाई परीक्षणमा बन्द गर्न चेतावनी दिइयो, एआईले एक इन्जिनियरलाई ब्ल्याकमेल गर्यो र अर्को अन्य...

मध्यपूर्वमा जोखिम घटेसँगै र ओपेक प्लसको सहज आपूर्तिका कारण तेलको मूल्यमा गिरावट
NEWS

मध्यपूर्वमा जोखिम घटेसँगै र ओपेक प्लसको सहज आपूर्तिका कारण तेलको मूल्यमा गिरावट

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । सोमबार डब्लुटीआई र ब्रेन्ट क्रुड दुवैको मूल्यमा गिरावट आएको हो ।  डब्लुटीआई क्रुडको मूल्य ०.६१ प्रतिशत अर्थात ०.४० डलरले घटेको छ । यो गिरावटसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ६५.१२ डलर कायम भएको छ ।  यस्तै ब्रेन्ट क्रुडको मूल्य ०.३० प्रतिशत अर्थात ०.२० डलरले घटेको छ । यो गिरावटसँगै ब्रेन्ट...

प्लास्टिकभन्दा सिसाको बोतल सुरक्षित ठान्नुहुन्छ भने होसियार, नयाँ अध्ययनमा फेला पर्यो चकित पार्ने खुलासा
OTHERS

प्लास्टिकभन्दा सिसाको बोतल सुरक्षित ठान्नुहुन्छ भने होसियार, नयाँ अध्ययनमा फेला पर्यो चकित पार्ने खुलासा

काठमाण्डौ । लामो समयदेखि प्लास्टिकको बोतलमा राखिएका पेय पदार्थ स्वास्थ्यका लागि हानिकारक हुने विश्वास थियो । यही कारणले गर्दा सिसाका बोतलहरू सुरक्षित हुने बताइए पनि नयाँ अध्ययनले यो धारणालाई चुनौती दिएको छ ।  फ्रान्सको फूड सेफ्टी एजेन्सी एएनएसईएसले गरेको एक अध्ययनले प्लास्टिकको बोतलभन्दा सिसाका बोतलमा माइक्रोप्लास्टिकको मात्रा बढी रहेको दाबी गरेको छ । अध्ययनको नतिजा...

कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको अपार सम्भावना
TOURISM

कोशी प्रदेशमा स्वास्थ्य पर्यटनको अपार सम्भावना

काठमाण्डौ। नेपाल पर्यटन बोर्डको आयोजनामा सम्पन्न दोस्रो स्वास्थ्य पर्यटन मार्ट–२०८२ ले कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने स्पष्ट संकेत दिएको छ। झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित यो दुईदिने भव्य कार्यक्रमले स्वास्थ्य सेवा र पर्यटन क्षेत्रको सहकार्यलाई बलियो बनाउँदै कोशी प्रदेशलाई ‘हेल्थ टुरिजम हब’ बनाउने सम्भावनामा गहिरो...

एमालेभित्र राजनीतिक नाकाबन्दी : पूर्वराष्ट्रपतिलाई फर्कन नदिने तयारी
ECONOMY& POLITICS

एमालेभित्र राजनीतिक नाकाबन्दी : पूर्वराष्ट्रपतिलाई फर्कन नदिने तयारी

काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चा नेकपा एमालेभित्र अहिले सत्तारूढ बहसको केन्द्रमा छ। उनी लामो समयदेखि नेता–कार्यकर्ताहरूसँगको भेटघाटमा सक्रिय रहँदै आएकी छन्, जसलाई एमाले राजनीतिमा फर्किन चाहने संकेतको रूपमा हेरिएको छ। यिनै संकेतहरूलाई पुष्ट गर्नेगरी उनले केही दिनअघि बालुवाटार पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग...

सिएनआईवाईईएफद्वारा टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न, द्विपक्षीय हितका विषयमा छलफल
NEWS

सिएनआईवाईईएफद्वारा टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न, द्विपक्षीय हितका विषयमा छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईएफ)ले पहिलोपटक टर्कीमा अन्तर्राष्ट्रिय बीटूबी भ्रमण सम्पन्न गरेको छ। नेपालका युवा उद्यमीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जोड्ने, आपसी व्यापारिक सहकार्यको सम्भावना खोज्ने र नेपालको उद्यमशीलतालाई विश्वव्यापी रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो भ्रमण गरिएको हो।सिएनआईवाईएफका अध्यक्ष आशिष अग्रवालको...

ह्वाट्सएपले ल्याउँदैछ नयाँ फिचर, एकैसाथ धेरै सन्देशहरू पढ्न सकिने
OTHERS

ह्वाट्सएपले ल्याउँदैछ नयाँ फिचर, एकैसाथ धेरै सन्देशहरू पढ्न सकिने

काठमाण्डौ । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ फिचर ल्याएको छ । मेटाको लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एपले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा संचालित नयाँ फिचर ल्याएको छ। यसले प्रयोगकर्ताहरूलाई धेरै सन्देशहरूको सारांश दिनेछ।यसको मतलब अब प्रयोगकर्ताहरूले प्रत्येक सन्देश एक एक गरेर पढ्न आवश्यक छैन। प्रयोगकर्ताले सारांश मार्फत धेरै सन्देशहरू बुझ्न सक्नेछन्।...

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने
TOURISM

रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

काठमाण्डौ । पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X