इरानबाट ३ नेपालीसहित २७२ भारतीय नागरिक दिल्ली पुगे
काठमाण्डौ । तीन नेपाली नागरिकसहित २७२ भारतीय इरानबाट दिल्ली पुगेका छन् । उनीहरु २६५ जुनमा भारथ आईपुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जानकारी दिएका हुन् ।
TRENDING
काठमाण्डौ । तीन नेपाली नागरिकसहित २७२ भारतीय इरानबाट दिल्ली पुगेका छन् । उनीहरु २६५ जुनमा भारथ आईपुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जानकारी दिएका हुन् ।
काठमाण्डौ । के तपाई ४१ करोडको होटल मात्र १८७ रुपैयाँमा किन्न चाहनुहुन्छ ? बेलायतको केटरिङ सहरमा रहेको १४७ वर्ष पुरानो रोयल होटल लिलामी हुने भएको छ । सम्पत्ति विकासकर्ता नइम पेम्यानले यसलाई २०२० मा ४१ करोडमा किनेका थिए। यसका लागि उनले ६० करोड खर्च गरिसकेका छन् । उनले यसको जीर्णोद्धारमा पनि १९ करोड रुपैयाँ खर्च गरे। यति धेरै पैसा खर्च गर्दा पनि काम सम्पन्न हुन सकेको छैन ।...
डिजिटल बैंकिङमा सिटिजन्स बैंक इन्टरनेशनस लिमिटेडले नयाँ फड्को मारेको छ । विभिन्न बचत खाताहरु सञ्चालनमा ल्याएर बैंकले आफ्ना ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । अहिले सिटिजन्स बैंकको कोर सिस्टम नै डिजिटलाइज भइसकेको छ । जसका कारण ग्राहकहरुले लिने सेवामा पनि उल्लेख्य प्रगति देखिएको बैंकको भनाई छ । अहिले ग्राहकहरु बैंकसम्म धाउन समेत नपर्ने सिस्टम सिटिजन्स...
काठमाण्डौ । नेपाल आयल निगम लिमिटेडले विशेष साधारण सभा डाकेको छ । असार ९ गते बसेको निगमको सञ्चालक समितिको बैठकले यही असार २७ गते विशेष साधारण सभा डाक्ने निर्णय गरेको हो ।
काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज पालूङ्गो सागको मूल्य ५७ प्रतिशतले बढेको छ । यससँगै पालूङ्गो सागको मूल्य औषत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने पालूङ्गो सागको औषत प्रतिकेजी मूल्य ३५ रुपैयाँ कायम थियो ।
काठमाण्डौ । सोलुखुम्बुको फाप्लु विमानस्थलमा पुनः उडान सुचारु भएको छ । प्रतिकूल मौसमका कारण गत २६ जेठदेखि अवरुद्ध उडान १७ दिनपछि पुनः सुरु भएको हो । बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाज काठमाण्डौबाट फाप्लुसम्म सफल उडान भरेर पुनः काठमाण्डौ फर्किएको हो । फाप्लु जादा उक्त जहाजमा १२ जना यात्रु थिए भने काठमाण्डौ फर्कदा १० जना यात्रु थिए।
काठमाण्डौ । मानार्थक वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले नेपालका लागि दक्षिण अफ्रिकी राज्यको नवनियुक्त राजदूतलाई स्वागत गरेका छन् । नेपालको तर्फबाट दक्षिण अफ्रिकी राज्यको लागी नियुक्त मानार्थ वाणिज्यदूत प्रदिपकुमार श्रेष्ठले असार १० गतेका दिन ललितपुरमा रहेको वाणिज्यदूत कार्यालयमा आयोजित एक कार्यक्रमबीच दक्षिण अफ्रिकी गणतन्त्रात्मक राज्यका नवनियुक्त राजदूत महामहिम...
काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागू हुनेगरी अण्डाको मूल्य बढाएको छ । संघले अण्डाको समर्थन मूल्य तोक्दै चितवनको फार्म मूल्य ठूलो प्रतिक्रेट ४८० र मझौला ४५० रुपैयाँ निर्धारण गरेको छ । दुवैमा प्रतिक्रेट ३० रुपैयाँ वृद्धि भएको छ ।
काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेटमा राखिएको ‘टेक एण्ड पे’ हटाउने संकेत गरेका छन् । सरकारले बजेटमार्फत टेक एण्ड पेको व्यवस्था गरेपछि हाइड्रो व्यवसायीहरु आन्दोलित छन् । यसअघि टेक अर पे को पुरानै व्यवस्था कायम गर्न हाइड्रो व्यवसायीहरुको माग छ भने सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री...
काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघ (एनआईसीसीआई) ले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै इटालीमा नियुक्त नेपालका मानार्थ वाणिज्यदूत पाओलो नुगारीलाई स्वागत गरेको छ । बैठकको उद्देश्य नेपाल–इटाली सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा आर्थिक सहकार्यका सम्भावनाहरूको खोजी गर्नु थियो । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन...
काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ प्रावधानका कारण सत्तारुढ गठबन्धनमै तनाव चुलिएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यस प्रावधान नहटाए गठबन्धन सरकारको भविष्य नै धरापमा पर्ने संकेत दिएका छन्।
काठमाण्डौ । भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको हो।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कर्पस् नेपाल (एचसीसीएन)बीच बलियो सहकार्यको आवश्यकता रहेको बताएका छन् । परराष्ट्र मन्त्रालय अन्तर्गतको आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाण्डौको चन्द्रागिरीमा भएको नेपालको निर्यात व्यापारः...
काठमाण्डौ । जापानको ओसाकामा जारी वल्ड युनिभर्सल एक्स्पो (विश्व प्रदर्शनी)मा निर्माणाधीन नेपाल पेभिलियन (नेपाल मण्डप) अलपत्र पर्दा मुलुककै बेइज्जत भएको छ । अर्कातिर ३८ करोड रुपैयाँ हाराहारी लगानी बालुवामा पानी हुने देखिएको छ ।नेपाल पेभिलियन एक्स्पो सुरु हुनुअघि नै तयार भइ सक्नु पर्थ्यो । तर प्रदर्शनी सुरु भएको दुई महिना बितिसक्दा पनि तयार भएको छैन । एनएचके टिभी, आसाइ...
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ । नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरिएको नेपाल(बङ्गलादेश पर्यटन भेटघाटू कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणी प्रसाद खनालले बङ्गलादेशी जनसमुदायलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न, जोडिन, र...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दीगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (इएसजी) अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराराष्टिय वित्त निगम (आइएफसी) को संगुक्त आयोजनामा शुक्रबार काठमाण्डौमा आयोजना गरिएको कार्यशालामा बोल्दै अध्यक्ष ढकालले यस्तो धारणा राखेका हसन् । सो अवसरमा बोल्दै महासंघका अध्यक्ष...
काठमाण्डौ । सर्वोच्च अदालतले महिनावारी हुदा प्रयोग गरिने स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउन परमादेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधिस डा.मनोजकुमार शर्मा तथा महेश शर्मा पौडेलको संयुक्त इजलासले स्यानिटरी प्याडमा लाग्दै आएको कर हटाउन परमादेश जारी गरेको हो । श्रीना नेपाल अभ्युदय भेटवालले २०७८ सालमा सरकारले स्यानिटरी प्याडमा लगाउदै आएको कर हटाउन सर्वोच्च...
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा मिथेन ग्यास भण्डारण फेला परेकोमा खुसी व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेका हुनु । प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोधका आवाज थरिथरिका थिए। ११२ अर्ब...
काठमाण्डौ । नेपाली युवाहरुले नेपालकै पहिलो अनलाईन भिसा एप्लिकेसन पोर्टल सञ्चालनमा ल्याएका छन् । ट्राभल ब्यावसायमा झण्डै एक दशक यता निरन्तर क्रियाशिल यूवा उद्यमीहरुले भिसा आवेदनका लागि अनलाईन पोर्टल निर्माण गरि सञ्चालनमा ल्याएका हुन् । नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानको लागि www.nepextravels.com को वेभसाईटमा गएर भिसा आवेदन दिन सकिन्छ । ‘नेपालबाट कुनै पनि देश जानका...
काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र नेपाली राजदूतावास, ढाकाको सहकार्यमा बंगलादेशको चट्टग्राममा ‘नेपाल(बङ्गलादेश पर्यटन सम्मेलन’ सम्पन्न भएको छ। ‘गन्तव्य नेपालः बंगालको खाडीदेखि हिमालयसम्म’ भन्ने नारासहित आयोजित यस कार्यक्रममार्फत नेपाल र बङ्गलादेशबीचको पर्यटन सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य लिइएको थियो ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.