बुधबार, जेष्ठ ६,२०८३ 02:25:33
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:25:33
दैलेखमा ५० वर्षका लागि पुग्ने ग्यासको भण्डारण रहेको खुलासा
NEWS

दैलेखमा ५० वर्षका लागि पुग्ने ग्यासको भण्डारण रहेको खुलासा

काठमाण्डौ । दैलेखमा नेपालका लागि ५० वर्षसम्म पुग्ने ग्यासको भण्डारण हुनसक्ने एक अध्ययनले देखाएको छ । चीन सरकारको सहयोगमा दैलेखको जलजलेमा सुरु गरिएको पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण कार्यको प्रारम्भिक नतिजामा यस्तो देखिएको हो ।  

भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने
NEWS

भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने

काठमाण्डौ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा यही असार ६ र ७ गते भक्तपुर औद्योगिक प्रवद्र्धन व्यापार मेला र असार ८ गते स्थानीय सीप तथा उत्पादन व्यापार मेला हुने भएको छ ।  भक्तपुर जिल्लाका मौलिक उत्पादन एवं स्थानीय स्रोत र साधनबाट उत्पादित हस्तकलाका सामानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवद्र्धन गर्न...

अदालतद्वारा राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
NEWS

अदालतद्वारा राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णयको कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ।न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले बुधबार पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको हो।

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण
ECONOMY& POLITICS

एमआरपीमा देखिएको अन्यौलताबारे चेम्बरद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एमआरपीमा कार्यान्व्यनमा देखिएको समस्याबारे सरकारको  ध्यानाकर्षण गराएको छ ।  अध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्ष दिपक श्रेष्ठ एवं अर्का उपाध्यक्ष निलकण्ठ चौलागाई सहितको चेम्बर पदाधिकारी र अन्य व्यवसायी टोलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष उपभोक्ता र बिक्रेता दुवैलाई सचेतना गराएर मात्रै  एमआरपी...

तीन दलका शीर्ष नेताबीच छलफल हुँदै
ECONOMY& POLITICS

तीन दलका शीर्ष नेताबीच छलफल हुँदै

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । उक्त बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बस्नेछ ।  

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर, ७ लाखको अक्षय कोष स्थापना गरिने
NEWS

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर, ७ लाखको अक्षय कोष स्थापना गरिने

काठमाण्डौ। ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष तथा आरएमसी ग्रुपका कार्यकारी अध्यक्ष राजेशकुमार अग्रवाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि सात लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने गरि मङ्गलवार नाफिज र अग्रवालबीच समझदारी भएको हो ।समझदारी पत्रमा...

सहकारीका सिद्धान्त सबैलाई थाहा छ तर जिम्मेवार कोही भएनन्ः सचिव शर्मा
NEWS

सहकारीका सिद्धान्त सबैलाई थाहा छ तर जिम्मेवार कोही भएनन्ः सचिव शर्मा

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष केदारनाथ शर्माले सहकारी सञ्चालकले आफ्नो जिम्मेवारी अनुसार काम नगर्दा सहकारी क्षेत्रमा समस्या आएको बताएका छन् ।  मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागले संयुक्त आयोजना गरेको ‘सहकारीको दिगोपनाका लागि अबको रणनीति’ विषयक अन्तक्र्रिया...

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि गोष्ठी सम्पन्न, बैंकसम्म कृषकको पहुँच पुर्याउन अभियान चलाईने
NEWS

कृषि तथा उद्यमी कर्जा प्रवाहका लागि गोष्ठी सम्पन्न, बैंकसम्म कृषकको पहुँच पुर्याउन अभियान चलाईने

 काठमाण्डौ । कृषि उत्पादन वृद्धिका लागि साना किसानहरुको पहुँच बैंकसम्म पुर्याउदै लगानीलाई सरल र सहज बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन । उनीहरुले सबैले अभियान नै चलाएर कृषकको पहुँच बृद्धि गर्नु पर्नेमा जोड दिएका हुन ।हेफर ईन्टरनेशनल नेपालको आयोजनामा बुटवलमा आयोजित कार्यक्रममा उपस्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख, बीमा कम्पनीका प्रमुख र...

काठमाण्डौ महानगरद्वारा दुई महिनाका लागि सडक र फुटपाथ खन्ने कार्यमा रोक
NEWS

काठमाण्डौ महानगरद्वारा दुई महिनाका लागि सडक र फुटपाथ खन्ने कार्यमा रोक

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सडक र फुटपाथ खन्ने कार्यलाई आगामी दुई महिना रोक लगाउने निर्णय गरेको छ। महानगरले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म महानगरको सीमा क्षेत्रभित्र सडक वा फुटपाथ खन्न स्वीकृति वा सहमति प्रदान गर्ने कार्य स्थगित गर्ने जनाएको हो ।  

सात प्रदेशको झण्डै ३ खर्बको बजेट विनियोजन, कुनको कति ?
ECONOMY& POLITICS

सात प्रदेशको झण्डै ३ खर्बको बजेट विनियोजन, कुनको कति ?

काठमाण्डौ । आगामी आव २०८२/८३ का लागि सात प्रदेशले करिब ३ खर्बको बजेट प्रस्तुत गरेका छन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले सम्बन्धित प्रदेश सभामा प्रस्तुत गर्दै सात प्रदेशले २ खर्ब ८७ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएका हुन् ।  यो बजेट रकम चालु आवको बजेटको तुलनामा ३।२३ प्रतिशत बढी हो । चालु आवको लागि सात प्रदेशले कुल २ खर्ब ७८ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन...

वीरगञ्ज भन्सारबाट ११ महिनामा १.५८ खर्ब राजश्व उठ्यो
NEWS

वीरगञ्ज भन्सारबाट ११ महिनामा १.५८ खर्ब राजश्व उठ्यो

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयबाट ११ महिनामा १ खर्ब अर्ब बढी राजश्व संकलन भएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा भन्सार कार्यालयले १ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन गरेको हो ।  यो रकम कूल वार्षिक लक्ष्यको ७९ प्रतिशत हो ।  चालु आवमा वीरगञ्ज भन्सार कार्यालयबाट २ खर्ब १८ अर्ब ९५ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएको छ ।  

नीजि क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया
ECONOMY& POLITICS

नीजि क्षेत्र र राष्ट्रिय योजना आयोगबीच अन्तरक्रिया

काठमाण्डौ । राष्ट्रिय योजना आयोगले १६ औँ योजना कार्यान्वयन, कम विकसित मुलुकबाट स्तरोन्नति, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा निजी क्षेत्रसँगको छलफल तथा अन्तरक्रिया गर्ने उद्देश्यले राष्ट्रिय योजना आयोग र नेपाल उद्योग वाािण्ज्य महासंघ कोशी प्रदेशको संयुक्त आयोजनामा झापाको बिर्तामोडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय योजना आयोगका उपाध्यक्ष...

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा आव २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ ।  यस्तै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।  

आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्यवृद्धि
NEWS

आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्यवृद्धि

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले असार २ गतेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको हो ।  

सुन, हिरा लगायत बहुमूल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरावलोकन गर्न महासंघको माग
NEWS

सुन, हिरा लगायत बहुमूल्य पत्थरमा लगाएको विलासिता र मुअकर पुनरावलोकन गर्न महासंघको माग

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत प्रस्तावित २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर अव्यवहारिक भएको भन्दै सुनमा लगाइएको विलासिता कर र हिरा लगायत बहुमुल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धिकर(भ्याट) पुनरावलोकन गर्न सरकारसँग माग गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल सुनचाँदी रत्न...

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी
ECONOMY& POLITICS

११ महिनामा १० खर्ब २७ अर्ब राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाण्डौ । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत वर्षको सोही अवधिको भन्दा ८८ अर्ब रुपैयाँ बढी हो ।

नवनियुक्त गभर्नर पौडेललाई परिसंघको बधाई तथा शुभकामना
NEWS

नवनियुक्त गभर्नर पौडेललाई परिसंघको बधाई तथा शुभकामना

काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेललाई बधाई एवं शुभकामना व्यक्त गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो ।  सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या...

गुहेश्वरी मर्चेन्ट बैंकिङको २३ औं वार्षिकोत्सव सम्पन्न
NEWS

गुहेश्वरी मर्चेन्ट बैंकिङको २३ औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैैंकिङ एण्ड फाइनान्स २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ । विगत २३ वर्ष देखि निरन्तर बैकिङ सेवा प्रदान गर्दै आएको यस संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विगत ७ वर्षदेखि वार्षिक रुपमा बुंगमती, ललितपुरस्थित अपाङ्ग सेवा संघलाई खाद्यान्न सामाग्री उपलब्ध गराउँंदै आएकोमा २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग आगामी...

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना
NEWS

उत्तराखण्डमा हेलिकप्टर दुर्घटना

काठमाण्डौ । भारतको उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ । प्रदेशका मुख्यमन्त्री पुष्कर सिंह धामीले सो जानकारी दिएका हुन् ।

नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
ECONOMY& POLITICS

नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु गरेको छ । प्राधिकरणले भारतीय प्रसारण लाइन हुँदै आजदेखि बंगलादेमा विद्युत निर्यात गर्न सुरु गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X