बुधबार, जेष्ठ ६,२०८३ 02:25:31
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 02:25:31
महङ्गी सामान्य घट्यो, कुन वस्तुमा कति ?
NEWS

महङ्गी सामान्य घट्यो, कुन वस्तुमा कति ?

काठमाण्डौ । महङ्गी सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) २.७२ प्रतिशत रहेको छ ।  अघिल्लो वर्षको सोही अवधिसम्म मूल्यबृद्धि ४.१७ प्रतिशत रहेको थियो । यसर्थमा १.४५ अंकले घटेको छ ।  राष्ट्र बैंकका अनुसार समिक्षा अवधिसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.५४ प्रतिशत र गैर–खाद्य तथा...

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डौ । आज संघीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।प्रधानमन्त्री केपी शर्मा...

भोटेकोसी बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार
NEWS

भोटेकोसी बाढीमा १८ जना बेपत्ता, ९ जनाको उद्धार

काठमाण्डौ । आज बिहान भोटेकोसी नदीमा आएको बाढीमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली ६ चिनियाँ नागरिक र ३ प्रहरी रहेका छन् ।  बाढीमा फसेका ९ जनाको भने उद्धार गरिएको छ । अन्यको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको थियो । यसका साथै बाढीले रसुवागढी सुख्खा बन्दरगाहमा समेत क्षति पुगेको छ ।  

भीषण बाढीले रसुवागढी नाकाको मितेरी पुल बगायो, जाँचपासका लागि राखिएका गाडी बगे
NEWS

भीषण बाढीले रसुवागढी नाकाको मितेरी पुल बगायो, जाँचपासका लागि राखिएका गाडी बगे

काठमाण्डौ । भोटेकोशीमा नदिमा आएको भीषण बाढीले चीनसँगको व्यापारिक रसुवागढी नाकामा रहेको मितेरी पुल बगाएको छ । मंगलबार बिहान आएको बाढीले नेपाल(चीन जोड्ने मितेरी पुल बगाएपछि नेपाल–चीन सम्पर्क टुटेको छ ।  

गठबन्धन सरकार पूरा समयसम्म टिक्छ: देउवा
ECONOMY& POLITICS

गठबन्धन सरकार पूरा समयसम्म टिक्छ: देउवा

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा कार्यकालसम्म रहने दाबी गरेका छन्।सोमबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको समापन गर्दै सभापति देउवाले दुई ठूला दलबीच बनेको गठबन्धनमा कतिपय चुनौतीहरू आउनसक्ने भए पनि त्यसलाई समाधान गर्दै सरकार अघि बढ्ने बताए।

राष्ट्र बैंकको अस्थिर नीतिका कारण समस्यामा व्यवसायी : मल्होत्रा
ECONOMY& POLITICS

राष्ट्र बैंकको अस्थिर नीतिका कारण समस्यामा व्यवसायी : मल्होत्रा

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले पोलिसी लेभलको समस्याले व्यवसायीहरुलाई थप समस्यामा पारेका बताएका छन् ।  म्यानेजमेन्ट एशोसिएसन अफ नेपालले सोमबार राजधानीमा आव २०८२÷८३ को मौद्रिक नीतिको विषयमा आयोजना गरेको छलफल कार्यक्रमा बोल्दै मल्होत्राले नेपाल राष्ट्र बैंक र सरकारको पोलिसीमा स्थिरता नहुने र तालमेल समेत नमिल्दा व्यवसायीहरुलाई समस्या...

नेपाल जर्मन उद्योग वाणिज्य संघद्वारा बेलायतका लगानीकर्तसँग मेट्रोरेल लगानीबारे छलफल
ECONOMY& POLITICS

नेपाल जर्मन उद्योग वाणिज्य संघद्वारा बेलायतका लगानीकर्तसँग मेट्रोरेल लगानीबारे छलफल

काठमाण्डौ । नेपाल जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष सन्तोष चन्द्र कुँवरले बेलायत र जर्मनीका लगानीकर्ताहरुसँग वार्ता गरेर नेपालमा मेट्रो रेलमा लगानी परिचालन गर्ने बारे लन्डनमा आयोजित एक कार्यक्रममा बताएका छन् ।  अध्यक्ष कुँवरले नेपाली राजदूतावास यूके लन्डन र सोसाइटी अफ नेपलिज ईन्जिनियर्स यूकेले संयुक्त रूपमा आयोजित बीटुबी मिटिङमा यस्तो बताएका हुन् ।  नेपालको...

एमआरपीका समस्यामा प्रधानमन्त्रीको चासो
ECONOMY& POLITICS

एमआरपीका समस्यामा प्रधानमन्त्रीको चासो

काठमाण्डौ । बजारमा बिक्री हुने वस्तुको लेबलमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)उल्लेख गर्नुपर्ने कानुनी प्रावधान लागू भएपछि समस्या आयो भन्ने व्यवसायीका गुनासोमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चासो रहेको प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले बताएका छन्।नेपाल समुद्रपार निकासी पैठारी संघले एमआरपी लागू भएपछि उत्पन्न कठिनाइ बारे स...

आज प्रतिनिधिसभाको बैठक, यस्तो छ कार्यसूची
ECONOMY& POLITICS

आज प्रतिनिधिसभाको बैठक, यस्तो छ कार्यसूची

काठमाण्डौ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी बैठक बोलाइएको हो ।आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।

इजरायलद्वारा यमनमा हुथी विद्रोहीहरूलाई लक्षित गरी आक्रमण सुरु
GLOBAL ECONOMY

इजरायलद्वारा यमनमा हुथी विद्रोहीहरूलाई लक्षित गरी आक्रमण सुरु

काठमाण्डौ । इजरायलले हुथी नियन्त्रित यमनका तीन बन्दरगाह र एउटा पावर प्लान्टमा आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले हवाई हमलाका कारण होडेडा, रस इसा र सैफ बन्दरगाहसँग जोडिएका इलाकामा बसोबास गर्ने सर्वसाधारणलाई इलाका खाली गर्न चेतावनी दिएको छ।  यस्तो चेतावनी दिएको केही समयपछि आक्रमण भएको थियो । इजरायलका रक्षामन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमा ग्यालेक्सी लिडर नामक...

पृथ्वी बाहिर पानीको खोज पूरा ! वैज्ञानिकहरूले फेला पारे नयाँ ‘सुपर अर्थ’
OTHERS

पृथ्वी बाहिर पानीको खोज पूरा ! वैज्ञानिकहरूले फेला पारे नयाँ ‘सुपर अर्थ’

काठमाण्डौ । पृथ्वी बाहेक अन्य ग्रहमा पानी खोज्ने वैज्ञानिकहरुको लामो प्रतिक्षा समाप्त भएको छ । खगोलविद्हरूले पानीले धनी एउटा नयाँ ग्रह पत्ता लगाएका छन् ।  यो ‘सुपर–अर्थ’ मोरक्कोको ओकाइमेडेन ल्याबका अब्दुरहमान साबाकिउको नेतृत्वमा खगोलविद्हरूको टोलीले पत्ता लगाएको हो।  अनुसन्धान टोलीले नासाको ट्रान्जिटिङ एक्सोप्ल्यानेट सर्भे स्याटेलाइट (टेस) को प्रयोग गरेर यो नयाँ...

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने निर्णयमा, समर्थन फिर्ता
NEWS

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने निर्णयमा, समर्थन फिर्ता

काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टीले संघीय सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

नेपाल–यूके लगानी बैठक सम्पन्न
NEWS

नेपाल–यूके लगानी बैठक सम्पन्न

काठमाण्डौ । नेपाल जर्मन उद्योग वाणिज्य संघ र नेपाल सेन्टर यूकेसँगको संयुक्त सहकार्यमा नेपाल–यूके लगानी बैठकको आयोजना भएको छ । सो बैठक २०२५ जुलाई २ मा लन्डनस्थित हाउस अफ लड्र्समा सम्पन्न भएको हो ।बैठकको उद्देश्य नेपाल र बेलायतबीचको व्यापार तथा लगानी सम्भावनाबारे छलफल गर्नु र लगानी प्रवद्र्धन गर्नु रहेको थियो ।बैठकमा नेपाल तथा बेलायत सरकारका उच्च तहका अधिकारीहरू तथा...

आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने, एसएसएफ लागू हुने
ECONOMY& POLITICS

आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने, एसएसएफ लागू हुने

काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीहरुलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।  अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरुलाई परिपत्र गरेको छ ।  योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू...

आज राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक बस्दै
ECONOMY& POLITICS

आज राष्ट्रियसभा र पाँच संसदीय समितिको बैठक बस्दै

काठमाण्डौ । संघिय संसद राष्ट्रियसभाको बैठक १ः१५ बजे संघिय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।ती विधेयकलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावित कार्यसूची तय गरिएको...

के तपाईको फोनको स्टोरेज भरिएको छ ? एउटै सेटिङ अन गरेर हुन सक्छ समस्याको समाधान
OTHERS

के तपाईको फोनको स्टोरेज भरिएको छ ? एउटै सेटिङ अन गरेर हुन सक्छ समस्याको समाधान

काठमाण्डौ । स्मार्टफोन किन्दा मानिसहरु सबैभन्दा पहिले यसको फिचरहरुमा ध्यान दिन्छन् । आजकल, धेरै फोटो र भिडियोहरू मानिसहरूको फोनमा सुरक्षित छन्। ई–कमर्स एप्सका साथसाथै विभिन्न सामाजिक सञ्जाल एपहरू पनि प्रयोग गरिन्छ।यस्ता एपहरूले फोनको धेरै स्टोरेज ओगट्ने गर्छन्। तर, यी एपहरु बिना मानिसहरूको काम पनि हुन सक्दैन। यस बाहेक स्मार्टफोनमा रहेका म्यासेजहरुले पनि स्टोरेज भर्छ।...

भोलिदेखि अण्डाको भाउ फेरि बढ्ने, प्रतिक्रेट कति ?
NEWS

भोलिदेखि अण्डाको भाउ फेरि बढ्ने, प्रतिक्रेट कति ?

काठमाण्डौ । नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी फेरी मूल्य बढाउने निर्णय गरेको छ । १० दिनअघि बढेको अन्डाको भाउ शुक्रबारदेखि लागु हुने बढाउने निर्णय गरेको हो ।

महालेखा नियन्त्रकमा शोभाकन्त पौडेल
NEWS

महालेखा नियन्त्रकमा शोभाकन्त पौडेल

काठमाण्डौ । अर्थ मन्त्रालयअन्तर्गत रहेको महालेखा नियन्त्रकमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । अर्थमन्त्रालयका सुचना अधिकारी अम्बिका प्रसाद खनालका अनुसार पौडेलले बुधबार कार्यभार सम्हालेका हुन् ।  

नेशनल लघुवित्तको बाह्रौं वार्षिकोत्सव सम्पन्न
NEWS

नेशनल लघुवित्तको बाह्रौं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था ११ औं वर्ष पार गरेर १२ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७१ असार १८ गतेबाट आफ्नो कारोबारको थालनी गरेको संस्थाले १२ औं वार्षिकोत्सव मनाएको हो ।  यस उपलक्ष्यमा संस्थाका १८५ वटै शाखा कार्यालयहरु तथा केन्द्रीय कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा काभ्रे बहिरा विद्यालयलाई खाद्यान्न तथा शैक्षिक सामाग्री...

आज तीनवटा संसदीय समितिका बैठक बस्दै
ECONOMY& POLITICS

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाण्डौ । बिहिबार तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । आज प्रतिनिधिसभाको अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् ।अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । उक्त बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X