बुधबार, जेष्ठ ६,२०८३ 04:40:01
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 04:40:01
सहकारी बेथिति छानबिन गर्न सरकारले बनायो आयोग
ECONOMY& POLITICS

सहकारी बेथिति छानबिन गर्न सरकारले बनायो आयोग

काठमाण्डौ । सरकारले सहकारी क्षेत्रमा देखिएका अनियमितता र गडबडीको छानबिन गर्न नयाँ आयोग बनाउने निर्णय गरेको छ।शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले उक्त निर्णय सार्वजनिक गरे।

कांग्रेस आधिकारिताको विवादमा आजै निर्णय आउने, गगन-विश्व समूहको जित हुने 'पूर्वसंकेत' !
ECONOMY& POLITICS

कांग्रेस आधिकारिताको विवादमा आजै निर्णय आउने, गगन-विश्व समूहको जित हुने 'पूर्वसंकेत' !

काठमाण्डौ । नेपाली कांग्रेसभित्रको आधिकारिकताको विवाद तीव्र बन्दै गएको छ। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूह र शेरबहादुर देउवा पक्ष दुवैले निर्वाचन आयोगमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।आयोग स्रोतहरूका अनुसार, यो विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरू सगुनशम्शेर जबरा, जानकी तुलाधर र आयोगका सचिव तथा कानुन तथा...

सहकारी ठगीमा मुख्य मुद्दामात्र बाँकी, गम्भीर अभियोग हटेपछि राजनीतिक तरंग
ECONOMY& POLITICS

सहकारी ठगीमा मुख्य मुद्दामात्र बाँकी, गम्भीर अभियोग हटेपछि राजनीतिक तरंग

काठमाण्डौ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी र गोर्खा मिडिया नेटवर्कसँग सम्बन्धित बहुचर्चित सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता सविता भण्डारी बरालको पछिल्लो निर्णयले मुद्दाको कानुनी स्वरूपमै ठूलो परिवर्तन आएको छ।महान्यायाधिवक्ता कार्यालयले शुक्रबार अभियोगपत्र संशोधनको अनुमति दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, फरार रहेका जीबी राई,...

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, कृषि मन्त्रीद्वारा उद्धघाटन
NEWS

आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो आजबाट शुरु, कृषि मन्त्रीद्वारा उद्धघाटन

काठमाण्डौ । कृषि तथा पशुपन्छी मन्त्रालय वागमती प्रदेशका मन्त्री मदुसुदन पौडेलले कृषिजन्य व्यवसायिक उत्पादनको लागि विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्ने बताएका छन् । चितवन प्रर्दशनी केन्द्रमा आजबाट शुरु भएको आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्धघाटन गर्ने क्रममा उनले विदेशका प्रविधिहरु नेपालमा झिकाएर उत्पादनमा वृद्धि गर्नु पर्ने बताए ।...

नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५१ लाख योगदान
NEWS

नागरिक लगानी कोषद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५१ लाख योगदान

काठमाण्डौ । नागरिक लगानी कोषले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचना, आर्थिक पुनरुत्थान र राहत सम्बन्धी कार्यका लागि नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख योगदान गरेको छ।

जिम्मेवारीबाट बाहिरिँदै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे
NEWS

जिम्मेवारीबाट बाहिरिँदै महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे

काठमाण्डौ । काठमाण्डौ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा माघ ४ गतेदेखि लागू हुने छ भने माघ ३ गतेसम्म उनी जिम्मेवारीमा रहनेछन्।पाण्डेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीसँगै प्रशासनिक पदबाट अलग हुने निर्णय लिएका हुन्। निर्वाचन आचारसंहिता र सार्वजनिक पदको निष्पक्षताप्रति प्रतिबद्धता जनाउँदै उनले समयमै...

देशलाई दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यकः बालेन्द्र शाह
ECONOMY& POLITICS

देशलाई दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यकः बालेन्द्र शाह

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देशलाई अब अल्पकालीन निर्णय र लोकप्रिय नाराभन्दा माथि उठेर दीर्घकालीन दृष्टिकोण र इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन्।भूकम्प सुरक्षा दिवसको अवसरमा फेसबुकमार्फत दिएको सन्देशमा उनले सुरक्षित, दिगो र व्यवस्थित नेपाल निर्माण नै राजनीतिमा आउनुको मूल...

पेट्रोलियम पदार्थको मूल्य घट्यो
NEWS

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो।

विप्लव समूह र जेनजीबीच चार बुँदे सहमति
NEWS

विप्लव समूह र जेनजीबीच चार बुँदे सहमति

काठमाण्डौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र मिराज ढुंगाना नेतृत्वको जेनजी समूहबीच बिहीबार चार बुँदे सहमति भएको छ। सहमति पत्रमा दुबै पक्षले हस्ताक्षर गरेका छन्।

गगन थापाद्वारा नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा पेश
NEWS

गगन थापाद्वारा नयाँ कार्यसमितिको विवरण निर्वाचन आयोगमा पेश

काठमाण्डौ । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अद्यावधिक विवरण सभापति गगन थापाले निर्वाचन आयोगमा बुझाएका छन्।थापाले बिहीबार निर्वाचन आयोग पुगेर कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई केन्द्रीय कार्यसमितिसम्बन्धी सम्पूर्ण विवरण र आवश्यक कागजात हस्तान्तरण गरेका हुन्।

माघे संक्रान्तिको अवसरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–८३’ सुरू
OTHERS

माघे संक्रान्तिको अवसरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–८३’ सुरू

काठमाण्डौ । आज माघ १ गतेबाट काठमाण्डौको बानेश्वरमा ‘स्थानीय उत्पादन र रैथाने परिकार प्रवर्धन मेला २०८२–०८३’ सुरू भएको छ।डिग फर नेपाल र वल्ड मार्ट युनिक सलुसन्सले संयुक्त रूपमा आयोजना गरेको यो मेला चौँथो जैविक विविधता दिवसको अवसरमा हरेक शनिवार र विशेष पर्व/अवसरमा ५२ हप्तासम्म सञ्चालन हुने बताइएको छ।आजको माघे संक्रान्ति विशेष कार्यक्रमअन्तर्गत मौलिक परिकार तथा फुड...

अध्ययनका लागि यूएई पठाईदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालकसहित पाँच जना पक्राउ
NEWS

अध्ययनका लागि यूएई पठाईदिने भन्दै ठगी गर्ने कन्सल्टेन्सी सञ्चालकसहित पाँच जना पक्राउ

काठमाण्डौ । यूएई (संयुक्त अरब इमिरेट्स) स्थित विभिन्न कलेजमा अध्ययन गर्न पठाइदिने भन्दै ठूलो रकम असुली ठगी गरेको अभियोगमा कन्सल्टेन्सी सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।काठमाण्डौका विभिन्न स्थानमा कार्यालय सञ्चालन गर्दै नेपालका विभिन्न विद्यार्थीहरूलाई फ्रान्स, अष्ट्रेलिया लगायतका मुलुकका विश्वविद्यालयबाट मान्यता प्राप्त यूएईस्थित कलेजमा क्रेडिट...

ट्रम्पको कडा झट्का: नेपालसहित ७५ देशका आप्रवासी भिसा अनिश्चितकाल रोकियो, ग्रिन कार्ड सपना धरापमा !
NEWS

ट्रम्पको कडा झट्का: नेपालसहित ७५ देशका आप्रवासी भिसा अनिश्चितकाल रोकियो, ग्रिन कार्ड सपना धरापमा !

काठमाण्डौ । अमेरिकी ट्रम्प प्रशासनले ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा (इमिग्रेन्ट भिसा) प्रक्रिया अनिश्चितकालीन रूपमा रोकेको घोषणा गरेको छ। यो निर्णय जनवरी २१ बाट लागू हुने बीबीसीले जनाएको छ। यो सूचिमा नेपाल पनि परेको छ । 

आज आरटीजीएस प्रणाली सुचारु रहने
NEWS

आज आरटीजीएस प्रणाली सुचारु रहने

काठमाण्डौ । आज सार्वजनिक बिदाका दिनपनि आरटीजीएस प्रणाली सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आज माघे सङ्क्रान्तिको सार्वजनिक बिदा दिन आरटीजीएस प्रणाली बिहान १० बजेदेखि अपराह्न ३ बजे सञ्चालन हुने जानकारी दिएको हो।

राजस्व संकलनमा सुधार, पुससम्म ५ खर्ब ७८ अर्ब बढी जम्मा
NEWS

राजस्व संकलनमा सुधार, पुससम्म ५ खर्ब ७८ अर्ब बढी जम्मा

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म देशको कुल राजस्व सङ्कलन ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यो रकम पुससम्मका लागि तय गरिएको लक्ष्यको ८१.४० प्रतिशत हो।राजस्व व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्य १४ खर्ब ८० अर्ब रुपैयाँ रहेको छ। यसमध्ये पुस महिनासम्मका लागि ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य तोकिएको...

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज देशभर माघे संक्रान्ति पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । आज देशभर मकर सङ्क्रान्ति, माघी वा माघे संक्रान्ति पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन मनाइने यो पर्व विभिन्न पवित्र नदी, त्रिवेणी तथा धार्मिक स्थलमा स्नान, पूजा–अर्चना तथा घिउ, चाकु, तिलको लड्डु र तरुललगायतका परिकार सेवन गरी मनाउने परम्परा रहेको छ।ज्योतिष शास्त्रअनुसार आजकै दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने...

हायात प्लेस बुटवल सञ्चालनमा
TOURISM

हायात प्लेस बुटवल सञ्चालनमा

काठमाण्डौ। पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक नयाँ युगको सुरुआत गर्दै हायात प्लेस बुटवलले आधिकारिक रूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ। यो होटल बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो, जसले सहरको तीव्र आर्थिक र पर्यटकीय विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

"गगन–शर्मामाथिको कारबाही प्रोपोगाण्डा मात्र"
ECONOMY& POLITICS

"गगन–शर्मामाथिको कारबाही प्रोपोगाण्डा मात्र"

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार तथा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मनसुरलाई पाँच वर्षसम्म पार्टी सदस्यबाट निष्कासन गरिएको भनिएको निर्णयलाई पूर्णतः अमान्य र अनधिकृत भएको बताएका छन्।

अन्ततः फुट्यो कांग्रेस, गगन-विश्वलाई ५ वर्षका लागि निश्कासनको कारबाही
ECONOMY& POLITICS

अन्ततः फुट्यो कांग्रेस, गगन-विश्वलाई ५ वर्षका लागि निश्कासनको कारबाही

काठमाण्डौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै गएको छ। पार्टीको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही अन्य नेताहरूमाथि कडा कारबाही गरेको छ।सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरजस्ता नेताहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन...

नेपाली कांग्रेस फूटको संघारमा: देउवाको आग्रह बेवास्ता गर्दै थापा-शर्मा अघि बढे
ECONOMY& POLITICS

नेपाली कांग्रेस फूटको संघारमा: देउवाको आग्रह बेवास्ता गर्दै थापा-शर्मा अघि बढे

काठमाण्डौ । विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अब फूटको नजिक पुगेको छ । पार्टीभित्रको नेतृत्व विवाद चरमोत्कर्षमा पुग्दा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीचको तनावले पार्टी विभाजनको खतरा बढाएको छ । विशेष महाधिवेशनमा थापाले सभापति पदमा उम्मेदवारी दर्ता गरेसँगै दुवै पक्षबीच सहमतिको सम्भावना न्यून बन्दै गएको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X