सन नेपाल लाइफको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ८ बजे खोलिने छ ।