शुक्रबार, श्रावण १६,२०८२ 09:09:45
  • शुक्रबार, श्रावण १६,२०८२ 09:09:45
बरुण हाइड्रोपावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?
STOCK MARKET

बरुण हाइड्रोपावरको हकप्रद निष्कासन आजदेखि, कहिलेसम्म कायम सेयरधनीले आवेदन दिन पाउँछन् ?

काठमाण्डौ ।  बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ २२ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ २१ गतेसम्म...

ग्याप अप फिलिङ गर्दैै नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ भ्यालिड, कतिमा छ अबको सपोर्ट ?
STOCK MARKET

ग्याप अप फिलिङ गर्दैै नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ भ्यालिड, कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । अघिल्लो दिन २९ अंकले बढेको सेयर बजार आज ३५ अंकले घटेर बन्द भएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  पछिल्लो ४ महिना यताको बजारलाई नियाल्दा बजारले ४ महिनामा ४ पटक नै २८ सयको विन्दुमा प्रतिरोध सामना गरेको छ । यस पटिकपनि आइतबारको कारोबारमा ग्याप अप ओपनिङ सहित शुटिङ स्टार बनेको छ । जुन आज ग्याप अप ओपनिङलाई...

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
STOCK MARKET

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

फाइनान्स कम्पनीहरुको मुनाफामा सुधार, नाफामा उक्लिएका ९ कम्पनीले कमाए रु.७९.४८ करोड
STOCK MARKET

फाइनान्स कम्पनीहरुको मुनाफामा सुधार, नाफामा उक्लिएका ९ कम्पनीले कमाए रु.७९.४८ करोड

काठमाण्डौ । फाइनान्स कम्पनीहरुको नाफामा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा ३५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका छन् ।  गत आवको सोही अवधिसम्म भने फाइनान्स कम्पनीहरुले २७ करोड ६८ लाख रुपैयाँ सम्रगमा घाटा ब्यहोरेका थिए । यस अवधिसम्म आइपुग्दा ९ वटा फाइनान्स कम्पनी नाफामा उक्लिएका छन् भने ६ वटा अझै घाटामै देखिएका...

एनआईसी एशिया बैंकको सेयरमूल्य ‘बुलिस सेन्टिमेन्टमा’, कस्तो रहला आगामी यात्रा ?
STOCK MARKET

एनआईसी एशिया बैंकको सेयरमूल्य ‘बुलिस सेन्टिमेन्टमा’, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । एनआइसी एशिया बैंक नेपालका २० वाणिज्य बैंकहरु मध्ये एक हो । एनआईसी एशिया बैंकले मुलुकभर रहेका ३६२ शाखा कार्यालयहरू, ६७० एटीएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखारहित शाखा सञ्जालमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस बैंकले निक्षेप तथा कर्जा परिचालन , रेमिट्यान्स र मोबाइल बैंकिङ जस्ता सेवा दिँदै आएको छ ।  आधारभूत पक्षः  यस आर्थिक वर्षको तेस्रो...

अर्थ मन्त्रालयद्वारा पूँजी वृद्धिका लागि ब्रोकरहरुलाई ९ महिना समय थप
STOCK MARKET

अर्थ मन्त्रालयद्वारा पूँजी वृद्धिका लागि ब्रोकरहरुलाई ९ महिना समय थप

काठमाण्डौ । पूँजी वृद्धिका लागि पुराना ३० वटा ब्रोकरहरुलाई अब ९ महिना हाईसञ्चो हुने भएको छ । ब्रोकरहरुले पूँजी वृद्धिका लागि २ वर्षका समय माग गरेकामा अर्थ मन्त्रालयले ९ महिनाको समय दिएको हो ।  अर्थ मन्त्रालयले आज धितोपत्र बोर्डले तयार पारेर पठाएको फाइललाई सदर गर्दै ब्रोकरहरुलाई आगामी चैत्र मसान्तसम्म पूँजी वृद्धि गर्न समय दिएको छ । धितोपत्र बोड स्थित स्रोतले दिएको...

नेपाल फाइनान्सको ३ लाख कित्ता हकप्रद सेयर सूचीकृत
STOCK MARKET

नेपाल फाइनान्सको ३ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौ। नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको करिब ३ लाख कित्ता हकप्रद सेयर आज सूचीकृत भएको हो ।  कम्पनीको संस्थापकतर्फको कुल २ लाख ९९ हजार ५०० कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।  

नेप्सेमा १ करोड ४ लाख कित्ता हकप्रद सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा १ करोड ४ लाख कित्ता हकप्रद सेयर सूचीकृत

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो ।  

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स
STOCK MARKET

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.२९ प्रतिशत र निर्जीवन बीमा समूह ०.९८ प्रतिशतले...

नेप्से परिसूचक ३५ अंकले घट्यो, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव’
STOCK MARKET

नेप्से परिसूचक ३५ अंकले घट्यो, जानकार भन्छन्, ‘असार मसान्तको प्रभाव’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.२७ प्रतिशत अर्थात ३५.०९ अंकले घटेर २ हजार ७२८.८० विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.४२ प्रतिशतले घटेर ४७४.३५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको २ करोड ११ लाख २ हजार ५४० कित्ता...

स्वावलम्बन लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त
STOCK MARKET

स्वावलम्बन लघुवित्तको सेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाण्डौ। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईएमबी एस क्यापिटल नियुक्त भएको छ । संस्थाले सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि संस्थाले साउन १ गतेदेखि लागू हुनेगरी एनआईएमबी एस क्यापिटललाई रजिष्ट्रार नियुक्त गरेको हो ।  

वर्णबास म्यूजियम होटलमा १२.५० करोड लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर
STOCK MARKET

वर्णबास म्यूजियम होटलमा १२.५० करोड लगानी गर्दै एनआरएन इन्फ्रास्ट्रक्चर

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्यूजियम होटलमा लगानी गर्ने भएको छ । कम्पनीले वर्णबास होटलमा जारी पूँजीको ९.०९ प्रतिशत(संस्थापक सेयरमध्येको १४.२ प्रतिशत)स्वामित्व रहने गरी लगानी गर्ने भएको हो ।  कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयबमोजिम कम्पनी र वर्णबास होटलबीच असार २९ गते सेयर खरिद बिक्री सम्झौता...

छिमेक लघुवित्तको १.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

छिमेक लघुवित्तको १.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले दुईजना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

बन्दिपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने
STOCK MARKET

बन्दिपुर केवलकारले साउन ६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल १० लाख ९५ हजार ४०० कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट ५८ करोड ६० लाख रुपैयाँबराबरको प्रति सेयर रू. १०० अंकित दरका ५८...

नबिल बैंकले साउन ६ गतेदेखि रु.३ अर्बको ऋणपत्र जारी गर्ने
STOCK MARKET

नबिल बैंकले साउन ६ गतेदेखि रु.३ अर्बको ऋणपत्र जारी गर्ने

काठमाण्डौ । नबिल बैंक लिमिटेडले साउन ६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको  ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।  कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गरिनेछ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६०...

नेपाल एसबीआई बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?
STOCK MARKET

नेपाल एसबीआई बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन खुला, कति पाइन्छ ब्याज ?

काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आजदेखि आवेदन खुला गरिएको छ।  बैंकले १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको हो। यो ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्। सो मध्ये ५ प्रतिशत...

२८ सय विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?
STOCK MARKET

२८ सय विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज प्रि – ओपन सेसनमा करिब ३५ अंकले बढेको बजार अन्त्यमा २९ अंकले बढेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा ग्याप अप ओपनिङसहित खुलेको बजारमा आज ‘इन्भर्टेड ह्याम्मर’ प्रकृतिको क्याण्डल बनेको छ । यसले आज दिनभर बढेको बजारमा अन्त्यमा बिक्री दबाब आएको बुझिन्छ ।  आवरली बेसमा नियाल्दा पनि आज पहिलो प्रहरमा बढेको बजारमा अन्तिम प्रहरमा बियरिस प्रकृतिको...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा साढे ११ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, एबीसी सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।  

हिमालयन रि इन्स्योरेन्सको हकप्रद निष्कासनमा ढिलाई, नियामककै कारण लम्बियो प्रक्रिया
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सको हकप्रद निष्कासनमा ढिलाई, नियामककै कारण लम्बियो प्रक्रिया

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सले विगत डेढ वर्षदेखि हकप्रद निष्कासनको प्रक्रिया अघि बढाएपनि हालसम्म नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गर्न सकेको छैन ।  २०८० साल फागुन २० गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेपनि कम्पनीको यसबाहेकको प्रक्रिया अघि बढेको छैन ।  सेयरबजारमा हकप्रदकै चर्चाले हिमालयन रि...

असारको क्लोजिङ देखाएर दबाब दिन थालेपछि ‘ब्रोकरलेस सेवा’माग्दै लगानीकर्ता, के भन्छन् ब्रोकर ?
STOCK MARKET

असारको क्लोजिङ देखाएर दबाब दिन थालेपछि ‘ब्रोकरलेस सेवा’माग्दै लगानीकर्ता, के भन्छन् ब्रोकर ?

काठमाण्डौं । केही लगानीकर्ता संघका नेताहरुले पुनः ब्रोकरलेस सेवाको माग गरेका छन् । राजधानीको एक लगानीकर्ता संघका नेता  समेत रहेका ति लगानीकर्ताले बिजशालासँग आज धेरैजसो लगानीकर्तालाई ब्रोकरहरुले जबरजस्ति सेयर बेच्न लगाएको बताए ।  ‘यो अवस्था देख्दा त बजार आज रातोमा नै बन्द हुन्छ भन्ने थियो, ती लगानीकर्ताले भने, ‘बेला–बेला ब्रोकरले लगानीकर्तालाई निकै पीडा दिएका छन् । एक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.