भगवती हाईड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । भगवती हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो । बैठकले आव २०८०/८१ खुद मूनाफा तथा सन्चित मूनाफाबाट सेयरधनीहरूलाई कम्पनीको चुक्तापूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको १०.७३६८ प्रतिशत नगद लाभांश(नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र ४ प्रतिशत बोनस...