नेप्सेमा ९९ लाख कित्ता सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन उर्जा विकास कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ९९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । आज बजारमा सूचकसँगै कारोबार बढ्दा शीर्ष १० ब्रोकरहरुमा ७ वटा ब्रोकरबाट उच्च खरिद र ३ वटा ब्रोकरबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट ३४ करोड ४८ लाखको खरिद हुँदा ३२ करोड १९ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २९ करोड ३२ लाखको खरिद हुुँदा २३ करोड ७६ लाखको बिक्री भएको छ ।
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.७६ प्रतिशत अर्थात ४६.६९ अंकले बढेर २ हजार ६९२.०५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७६ प्रतिशतले बढेर ४८१.२८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् । संस्थाको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले खरेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले लगानीकर्ता शिक्षा तथा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकामा कात्तिक ९ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत,राम प्रसाद भट्टराईबाट उक्त कार्यक्रममा सहभागीहरुलाई लगानी...
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । संस्थाको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०÷८१ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानीमा राम्रो सुधार देखिएको छ । संस्थाले चालु आव २०८०/८१ को पहिलो त्रैमाससम्ममा ८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ६ करोड ७३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । यसरी संस्थाको खुद नाफा ३०.६३ प्रतिशतले बढेको छ । संस्थाको खुद ब्याज आम्दानीमा...
काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेडले २३ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी मंसिर ७ गते सभा आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाण्डौको गौशालामा रहेको होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि सुरु हुनेछ । उक्त सभामा कम्पनीको स्वामित्व रहेको साझापावर कम्पनी लिमिटेडको कुल प्रस्तावित पूँजीको ५५ प्रतिशतका दरले...
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०२.२७ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिसम्म...
काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २८ हजार ३०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । लगातार घटेको बजारमा आज ब्रेक लागेको छ । आज बजार बढ्दा कारोबार पनि बढेको छ । प्राबिधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा तीन दिनदेखि मध्य ब्याण्डमा सपोर्ट लिएको छ । यसले बजारले विस्तारै अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ ।म्याक्डीमार्फत नियाल्दा भने बजारमा वियरिस क्रसओभर बन्दै गरेको देखिन्छ । आरएसआई न्यूट्रल जोन ५० को तहमा चलेको छ । मनी फ्लो...
काठमाण्डौ । आज बजार र सूचक बढ्दा पनि शीर्ष १० ब्रोकरहरुमा धेरै जस्तो ब्रोकरबाट बिक्री दबाब परेको छ । आज लिञ्च सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३७ करोड ८२ लाखको खरिद भएको छ भने ४१ करोड ७४ लाखको बिक्री भएको छ ।दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट २७ करोड ३९ लाखको खरिद भएको छ भने ३० करोड ४० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन...
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड नेप्सेमा सूचीकृत बीमा कम्पनीहरु मध्ये एक हो । यो कम्पनी ज्वाइन्ट भेन्चर कम्पनीअन्तर्गत नेपालमा सन् २००१ देखि सञ्चालित छ । यस कम्पनीमा ५५ प्रतिशत सेयर स्वामित्व भारतीय कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको रहेको छ भने बाँकी ४५ प्रतिशत नेपाली नगरिकको छ । नेपालीको ४५ प्रतिशत स्वामित्वमध्ये २५ प्रतिशत विशाल...
काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले संस्थापक सेयर खरिद बिक्रीको लागि ‘वान स्टप सोलुसन’ उपलब्ध गराउने मुख्य उद्देश्यका साथ ‘अफर फर सेल’ (ओएफएस) प्लेटफर्म सञ्चालनामा ल्याएको छ । सूचिकृत कम्पनीहरुको संस्थापक समूहको सेयर खरिद बिक्री गर्न निकै नै कानूनी प्रकृया पुरा गर्नुपर्ने र सूचिकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको सेयर समेत कारोवर गर्न निकै झन्झटिलो प्रकृया...
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियानअन्तर्गत १ दिने पूँजीबजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।यस कार्यक्रमअन्तर्गत कात्तिक ११ गते आइतबारका दिन नवलपरासी(बसुपू)जिल्ला देवचुली नपा–५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पूँजीबजार बारे सूचित गराउने उद्देश्यले सकलादेवी माध्यमिक विद्यालय र...
काठमाण्डौ । फाइनान्स कम्पनीहरुले १८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ फाइनान्स कम्पनीहरुले १८ करोड १६ लाख रुपैयाँ मुनाफा कमाएका हुन् ।आर्थिक वर्षको तुलनामा फाइनान्स कम्पनीहरुले नाफामा सुधार गर्न सफल भएका छन् । गत आ.व.को पहिलो त्रैमासमा समग्रमा फाइनान्स कम्पनीहरु ५ करोड ६१ लाख रुपैयाँ घाटामा थिए । गत वर्ष ८ वटा कम्पनी घाटामा रहेकोमा यस...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.०४ प्रतिशत अर्थात २७.४१ अंकले बढेर २ हजार ६४५.३६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६८ प्रतिशतले बढेर ४७३.०२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको १ करोड ४ लाख १८ हजार ९२६ कित्ता सेयर ५ अर्ब...
काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज बढ्दा समृद्धि फाइनान्स, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घाटामा गएको छ । यो अवधिसम्म कम्पनी १ करोड ८२ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ घाटामा थियो । कम्पनीको इम्पेयरमेन्ट चार्ज २९८.७२ प्रतिशतले बढेर २ करोड १७ लाख...
काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा चलेको सेक्टर हो फाइनान्स सेक्टर । तर फाइनान्स कम्पनीहरुको वित्तीय अवस्था बलियो भएर चलेको भने पक्कै होइन । चालु आर्थिक वर्ष पहिलो त्रैमासिक वित्तीय अवस्था हेर्दा सबैभन्दा खराब वित्तीय अवस्था फाइनान्स सेक्टरकै देखिन्छ । नेप्सेमा हाल १५ वटा वित्त कम्पनी सूचीकृत छन् । वित्तीय रिर्पोटअनुसार ९ वटा फाइनान्स नाफामा छन् भने ९ वटा कम्पनी...
काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आम्दानी बढ्दा नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनील चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ३ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२१.१८ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म ४ करोड ८८ लाख रुपैयाँ कुल...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.