आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर अभौतिकीकरण गर्न मध्य भोटेकोशी जलविद्युतको आग्रह
काठमाण्डौ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको निमित्त निष्काशन तथा बाँडफाँड गरेको सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आयोजना प्रभावित क्षेत्र अर्थात भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे...