नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘करेक्सन फेजले बजारको जग बलियो बन्दै’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात ३६.८३ अंकले घटेर २ हजार ७४९.५७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६७ प्रतिशतले घटेर ४८९.७९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको २ करोड ८३ लाख ६ हजार ३४२...