यी हुन् साताका सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश लो क्याप हाईड्रो
काठमाण्डौ । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीहरुमा अधिकांश लो क्याप भएका जलविद्युत कम्पनीहरु परेका छन् । आज कुथेली बुखरी स्मल हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीको सेयरमूल्य यो साता १३.२१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै माई खोला हाईड्रोका लगानीकर्ताले १३.०६ प्रतिशत, मोलुङ हाइड्रो पावरका लगानीकर्ताले १३.०५, न्यादी हाइड्रो पावरका...