आजका शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आजका शीर्ष १० ब्रोकरमध्ये पाँचवटा बाट उच्च खरिद र पाचँवटै बाट बिक्री भएको छ ।आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५८ करोड ६४ लाखको खरिद भएको छ भने ३५ करोड ९२ लाखको बिक्री भएको छ ।