आज अधिकांश एशियाली सेयर बजारमा गिरावट
काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारमा गिरावट आएको छ । जापानको सेयर बजार आज ०.१४ प्रतिशत अर्थात ५४ अंकले घटेर ३८ हजार २३३ विन्दुमा सीमित बनेको छ । यस्तै अष्ट्रेलियाको सेयर बजार पनि ०.७ प्रतिशतले घटेको छ । अष्ट्रोलियाको जुलाई महिनाको मुद्रास्फिती अपेक्षा गरेभन्दा बढेको प्रतिवेदन सार्वजनिक भएसँगै अष्ट्रेलियाको बजारमा गिरावट आएको जनाइएको छ । यसैगरी दक्षिण कोरियाको...