दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । दशैंअघिको साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनको कारोबारमा बजार १ दिनमात्रै घट्यो भने ३ दिन बढ्यो । अघिल्लो साता २५ सय ९७ को विन्दुमा बन्द भएको बजार यो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ७०.६८ अंकले बढेर बन्द भयो । अघिल्लो साता बजार ११०.७३ अंकले बढेर बन्द भएको थियो ।यो साताको ४ दिनमा २१ अर्ब १६ करोडको कारोबार भयो ।...