शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज उच्च खरिद गर्नेहरुमा नासा, सनी , भिजन ,क्यापिटल म्याक्स र सेयर प्रो सेक्यूरिटिज रहेका छन । त्यसैगरि उच्च बिक्री गर्नेमा इम्पेरियल, एबीसी,अनलाइन ,आर्यतारा र दीपशिखा सेक्यूरिटिज रहेका छन् ।