सेबोनद्वारा महुली लघुवित्तलाई एफपीओ निष्कासनको अनुमति
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन(एफपीओ) निष्कासनका लागि अनुमति पाएको छ । संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट मंसिर १७ गते अनुमति पाएको हो ।