यी ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डो । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ । यी कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स,र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।