आशा लघुवित्तले डाक्यो साधारण सभा, लाभांश पारित मुख्य अजेण्डा
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कार्तिक ८ गते बिहिबार बसेको सञ्चालक समितिको १६० औं बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी मंसिर ७ गते बनेपामा रहेको होटल उग्रचण्डीमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५...