यी हुन् आजका शीर्ष १० ब्रोकर, नासासहित ८ वटाबाट उच्च खरिद २ वटाबाट मात्रै बिक्रि
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज प्रो सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३९ करोड ३१ लाखको खरिद भएको छ भने २० करोड ४५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ३१ करोड ६९लाखको खरिद भएको छ भने २५ करोडको बिक्री भएको छ ।