दसैंपछि बजारले गति लिन्छ: अनन्त पौडेल
काठमाण्डौ । अनलाइन सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ४९ सञ्चालक अनन्त पौडेललको पनि यसपालिको दसैं काठमाण्डौमा नै मनाइरहेका छन् । पुख्र्यौली थातथलो सिन्धुली रहेका पौडेल हाल काठमाण्डौकै बासिन्दा हुन् ।
TRENDING
काठमाण्डौ । अनलाइन सेक्यूरिटिज स्टक ब्रोकर नम्बर ४९ सञ्चालक अनन्त पौडेललको पनि यसपालिको दसैं काठमाण्डौमा नै मनाइरहेका छन् । पुख्र्यौली थातथलो सिन्धुली रहेका पौडेल हाल काठमाण्डौकै बासिन्दा हुन् ।
काठमाण्डौ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बेठकले श्रेष्ठलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हालसम्म १३ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको लागि नयाँ बोनसदर घोषणा गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार साविकका कम्पनीसहित गरी १३ वटा कम्पनीको आव २०७९/८० को बोनसदर स्वीकृत भएको छ । प्राधिकरणका अनुसार हालसम्म रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, सुर्यज्योति लाइफ, एशियन लाइफ, मेट लाइफ, नेशनल लाइफ, नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ,...
काठमाण्डौ । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयरका लागि बैंकको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४३.२७ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको वृद्धि आएको छ । आज नेप्से परिसूचक ०.१८ प्रतिशत अर्थात ४.८५ अंकले बढेर २ हजार ६६८.१७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४८०.३६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९४ वटा स्क्रिप्टको ८३ लाख १२ हजार ६८५ कित्ता सेयर ३...
काठमाण्डौ । आईपीको निष्कासनको तयारीमा रहेको नेपाल सोलार फार्म लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले छैठौ साधारण सभा डाकेको हो ।
काठमाण्डौ । दशैंअघिको अन्तिम कारोबार दिन लाभांश घोषणा गरिसकेका कम्पनीको सेयर सुरक्षित गरी रिटर्न बुक गर्न चाहनुहुन्छ भने तपाईका लागि सिटिजन्स बैंक र युनिलिभर नेपाल लिमीटेड विकल्प हुनसक्छन् । किनभने यी दुवै कम्पनीले साधारणसभा प्रयोजनका लागि तोकेको बुक क्लोज मितिअघि आज मात्र दोश्रो बजारमा कारोबार हुनेछ ।
काठमाण्डौ । नेपालीहरुको महान चाड दशैं सबैको घर आँगनमै आइसकेको छ । बडादशैं भन्नेबित्तिकै हामी स–परिवार भेला भई ठूला बडाहरुको हातबाट टिका जमरासँगै आशिष ग्रहण गर्ने र परिवारसँगै समय बिताउने पर्वको रुपमा सम्झिन्छौं । अझ दशैं भन्ने बित्तिकै सबैले सम्झिने भनेको आ–आफ्नो बालापन हो । नयाँ लुगा लगाएर साथीभाई जम्मा भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने जस्ता मिठो क्षण सबैको बालापनमा...
काठमाण्डौ । आईपीओ निश्कासनको तयारीमा रहेको मेडिकेयर हस्पिटल लिमीटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०-८१ को मुनाफा तथा सञ्चित रकमबाट चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयसहितका अजेण्डा राखी वार्षिक साधारणसभा समेत आह्वान गरेको छ ।
काठमाण्डौ । आज बजार २७ अंकले घटेर बन्द हुँदा कारोबार रकम पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा यसअघिको हेड एण्ड सोल्जरको नेक लाइनमा प्रतिरोधको सामना गरेर खसेको छ । यो विन्दु भनेको बजारको यसअघिको पनि प्रतिरोधको बिन्दु नै थियो । यसकारण बजारले केही प्रतिक्रिया देखाएको देखिन्छ ।
काठमाण्डौ । दशैंपछि बजार बढ्ने विश्वाससहित विदा सुरु हुनुअघि ब्रोकरहरुले खरीदलाई आक्रामक बनाएका छन् । यहीकारण मंगलबार कारोबार रकमका आधारमा टप टेन ब्रोकरमध्ये ८ वटाले बिक्रीभन्दा बढी रकमको खरीद गरेका छन् भने २ वटाले मात्र खरीदको तुलनामा बिक्री बढी गरेका छन् । पहिलो स्थानमा सेयर प्रो सेक्यूरिटिजबाट २३ करोड २८ लाखको खरिद भएको छ भने २९ करोड ६३ लाखको बिक्री भएको छ । दोस्रो...
काठमाण्डौं । सधैंको दशैंको विदाअघिका दिनहरुमा बजार प्राय बढ्ने नै गरेको देखिन्छ । अघिल्ला दशैंमा सेयर किनेर लगानीकर्ता घर जान्थे । अहिले पनि ब्रोकरहाउसमा लगानीकर्ताहरुले भनिरहेका हुन्छन्: सेयर किन्ने हो, टीका लगाएर पछि दक्षिणाको पैसामा थपथाप गरेर तिर्ने हो । तर लगानीकर्ताहरुले यसो भन्दै गर्दा दशैंको विदा हुनुभन्दा २ दिनअघिको सेयर बजार घटेर बन्द भयो । ब्रोकरहाउसमा...
काठमाण्डौ । लगानीकर्ताहरु दशैं मनाउनतर्फ लाग्दा मंगलबार सेयर बजार सेलाएको छ । कतिपय लगानीकर्ताहरु काठमाण्डौ वा यस्तै शहरी क्षेत्रमा बस्ने र पर्व मनाउन गाउँ तथा अन्य गन्तव्यमा पुग्ने चटारो हुँदा सेयर बजारमा ध्यान दिन सक्दैनन् । लगानीकर्तालाई दशैं लाग्दा यसको प्रभाव बजारमा पनि देखिएको हो । जसको फलस्वरुप बजार परिसूचक(नेप्से) यो दिन २७.३९ अंकले घटेर २६६३.३२ अंकमा खुम्चिएको...
काठमाण्डौ । हिमालयन क्यापिटल लिमीटेड योजना व्यवस्थापक रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'हिमालयन ८०-२०' को लाभांश घोषणा भएको छ ।
काठमाण्डौ । नबिल म्युचुअल फण्ड अन्तरगत सञ्चालित तीनवटा म्युचुअल फण्डमध्ये २ वटाको प्रति इकाई खूद सम्पत्ति मूल्य बढेको छ ।२०८१ असार मसान्तसम्मको लेखापरीक्षण गरिएको वासलात योजना व्यवस्थापक नवील इन्भेष्टमेन्ट बैंकिंग लिमीटेडले मंगलबार प्रकाशन गरी यस्तो जानकारी दिएको हो ।
काठमाण्डौ । आज बजार ३७ अंकले बढेर बन्द भएको छ । योसँगै आज कारोबार तथा भोल्युम पनि बढ्दै गएको छ । बजार बढ्दा भोल्युम तथा करोबार पनि बढ्दै जानु सकरात्मक संकेत हो । अघिल्लो दिनमा ६ अर्ब १३ करोड कारोबार भएको अवस्थामा आज ७ अर्ब माथिको कारोबार भएको छ । इन्डिकेटरहरु मार्फत नियाल्दा पनि बजार विस्तारै इन्ट्रा डे करेक्सन र नाफा बुक हुँदै चलेको देखिन्छ ।
काठमाण्डौं । झण्डै ४ वर्ष पछिको रस्साकस्सी पछि ब्रोकरहरुको आफ्नै नयाँ टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम लञ्च भएको छ । हाल सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट मात्रै यो लञ्च भएको छ । अर्थात यस ब्रोकरका ग्राहकले हाल नयाँ टीएमएस चलाउन पाएका छन् । नयाँ भर्सनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने , बेचेको एक...
काठमाण्डौ । सोमबारको कारोबारमा शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट ४० करोड ६६ लाखको खरिद भएको छ भने ४४ करोड ६५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३५ करोड ७५ लाखको खरिद भएको छ भने ३६ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको डाइनामिक मनी म्यानेजरबाट २८ करोड ७५ लाखको खरिद...
काठमाण्डौ । हिमालयन रि– इन्स्योरेन्स नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हो । यो कम्पनीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत गोल्छा ग्रुप, शंकर ग्रुप , इन्फिनिटी ग्रुपलगायत २२ वटा समूहको लगानी रहेको छ । आधाभूत पक्ष कम्पनीको गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनअनुसार १० अर्ब ४० करोड चुक्तापूँजी रहेको छ भने ४ अर्ब ८६ करोड ९० लाख जगेडा कोषमा...
काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडबीच असोज २० गते आइतबारका दिन आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ करोड ५० हजारबराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.