शनिबार, बैशाख २७,२०८२ 11:22:28
IME remit
  • शनिबार, बैशाख २७,२०८२ 11:22:28
एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?
STOCK MARKET

एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन, प्रतिइकाई कति ?

काठमाण्डौ । एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन भएको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० का इकाईधनीहरुलाई घोषणा गरिएको १४ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन भएको हो ।  

धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी
STOCK MARKET

धितोपत्र बजार सम्बद्ध ३ वटै नियामक निकायका प्रमुखहरु विदेश भ्रमणमा, अर्थको भने सधैं दादागिरी

काठमाण्डौ । पूँजीबजारका तीन वटै नियामक निकायका प्रमुखहरु एकैपटक विदेश सयरमा रहेका छन् । धितोपत्र बोर्डबाट बोर्ड अध्यक्ष महेश बराल , प्रबक्ता डा. नवराज अधिकारी र पूर्व सुचना अधिकारी तेज प्रसाद देवकोटा हाल भारत भ्रमणमा रहेका छन् ।हाल सूचना अधिकारीको जिम्मा दीपा दाहललाई दिइएको छ । उनी पनि यहि टोलीमा विदेश भ्रमणमा नै रहेको स्रोतले जानकारी दिएको छ । अहिले धितोपत्र बोर्डको विषयमा...

भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति भारु.६.४० लाख करोडले वृद्धि
STOCK MARKET

भारतको सेयर बजारले बनायो नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति भारु.६.४० लाख करोडले वृद्धि

काठमाण्डौ । भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आजको इन्ट्रा डे कारोबारमा भारतको सेयर बजार मापक इनडेक्स सेन्सेक्स र निफ्टी५० अल टाइम हाईको विन्दुमा पुगेका हुन् ।  इन्ट्रा डे कारोबारमा आज सेन्सेक्स इनडेक्स बढेर ८३ हजार ११६ को विन्दुमा पुगेको थियो भने निफ्टी५० पनि २५ हजार ४३३ विन्दुमा पुगेको थियो । यो विन्दु हालसम्मकै उच्च हो ।  

आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ८ वटाबाट उच्च खरिद, २ वटाबाट मात्रै बिक्री

काठमाण्डौ । । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा हरियाली छाएको छ । आज शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।  आज पनि नासा सेक्युरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ५४ करोड ९७ लाखको खरिद हुँदा ४३ करोड ४५ लाखको बिक्री भएको छ ।  

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन लाइफका लगानीकर्ताले सर्वाधिक कमाए
STOCK MARKET

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन लाइफका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १६ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड सूचक बाहेक सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुईवटै...

उच्च अंकको वृद्धिका साथ नेप्सेको पुनरागमन, जानकार भन्छन्, ‘अब करेक्सन फेज समाप्त भयो’
STOCK MARKET

उच्च अंकको वृद्धिका साथ नेप्सेको पुनरागमन, जानकार भन्छन्, ‘अब करेक्सन फेज समाप्त भयो’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.९९ प्रतिशत अर्थात ७८.१७ अंकले बढेर २ हजार ६८८.३८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८९ प्रतिशतले बढेर ४७६.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता...

कम पूँजी भएका कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्दै सेबी
STOCK MARKET

कम पूँजी भएका कम्पनीहरुको आईपीओ निष्काशनमा कडाई गर्दै सेबी

काठमाण्डौ । भारतमा कम पूँजी भएका कम्पीहरुको आईपीओ निष्काशनमा कडाई गरिने भएको छ । भारतको सेयर बजार नियामक ‘सेक्युरिटिज बोर्ड अफ इण्डिया’सेबीले कम पूँजी भएका कम्पनीहरुलाई सर्वसाधारणका लाई आईपीओ जारी गर्न र उनीहले उपयोग गर्ने फण्डको प्रयोगलाई कडाई गर्ने भएको हो ।  सेबीले लामो समयसम्म नाफा कमाएका र आर्थिक रुपमा सक्षम कम्पनीहरुलाई मात्रै अब आईपीओ निष्काशनको तयारी गरिरहेको...

नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक दिप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत
STOCK MARKET

नेरुडे मिर्मिरे लघुवित्तका सञ्चालक दिप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक दिप बहादुर श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । श्रेष्ठले भदौ २६ गते दिएको राजीनमा सोही दिन बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  उनको राजीनामा सोही मितिदेखी लागु हुनेगरी स्वीकृत भएको संस्थाले जनाएको छ । 

वेष्ट फाइनान्सको सञ्चालकमा डा.रामजी गौतम नियुक्त
STOCK MARKET

वेष्ट फाइनान्सको सञ्चालकमा डा.रामजी गौतम नियुक्त

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा डा.रामजी गौतम नियुक्त भएका छन् । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।  उनलाई संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालकमा नियुक्त गरिएकोृ कम्पनीले जनाएको छ ।   

नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश, एफपीओ पनि जारी गर्ने निर्णय
STOCK MARKET

नेपाल ल्युब आयलले घोषणा गर्यो लाभांश, एफपीओ पनि जारी गर्ने निर्णय

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।   बैठकले गत आवको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ ।  यसका साथै बैठकले प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्ने समेत निर्णय गरेको छ ।  प्रस्तावित लाभांश...

अधिकांश एशियाली सेयर बजारको पुनरागमन, अमेरिकी बजारमा पनि सुधार
STOCK MARKET

अधिकांश एशियाली सेयर बजारको पुनरागमन, अमेरिकी बजारमा पनि सुधार

काठमाण्डौ । आज अधिकांश एशियाली सेयर बजारले बढोत्तरीका साथ कारोबारको सुरुवात गरेका छन् ।  आज जापानको सेयर बजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स २.७७ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै निक्की ३६ हजार ६०५ विन्दुको उचाईमा पुगेको छ । जापानको अर्को सेयर बजार टोपिक्स पनि १.९१ प्रतिशतले बढेको छ ।  

एनआईसी एशिया बैंकका ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

एनआईसी एशिया बैंकका ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण प्रयोजनका लागि यी ४ वटै योजनाको बुक क्लोज भदौ २८ गते हुँदैछ ।यसर्थ आजसम्म कायम ईकाईधनीहरु मात्रै यी ४ वटा फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।  

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

कामना सेवा विकास बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक,अन्य व्यक्ति,संघसंस्था र कम्पनीहरुले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।  

हिमालयन बैंकको ४.२८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

हिमालयन बैंकको ४.२८ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ४ लाख कित्ता बढी संस्थापक सेर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ४ लाख २८ हजार ५४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।  सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा,२५% लाभांश पारित हुने
STOCK MARKET

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा,२५% लाभांश पारित हुने

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको १८० औं बैठकले १३ औं साधारण सभा डाकेको हो ।  उक्त सभा असोज १८ गते काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०÷ ०८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम...

बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?
STOCK MARKET

बोलिङ्गरको लोअर ब्याण्डसँगै हिड्न थालेको बजारको अबको सपोर्ट कति–कतिमा ?

काठमाण्डौ । पछिल्लो समय बजार निरन्तर ६ दिन देखि खसेको छ । बजारले पछिल्लो पटकको उच्च विन्दु ३ हजारबाट करिब ४ सय अंक गुमाई सेकेको छ । बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बजारमा तीब्र बिक्री दबाब परेको देखिन्छ ।  बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले अपर ब्याण्ड छोडेको बजार हाल तल्लो ब्याण्डसँग–सँगै हिड्न खोजेको देखिन्छ । त्यसै गरि म्याम्डी पनि केही समय पहिले बनेको...

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा
STOCK MARKET

सरकारी कर्मचारीहरुका लागि गरिमा क्यापिटलले ल्यायो निःशुल्क लगानी व्यवस्थापन सेवा

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडले सरकारी कर्मचारीहरुको सुविधालाई मध्यनजर गर्दै सम्पूर्ण सरकारी कर्मचारीहरुका लागि‘सित्तैमा’ लगानी व्यवस्थापन सेवाउपभोग गर्न सकिने गज्जबको योजना बजारमा ल्याएकोे छ ।  देशैभरिका सबै सरकारी कार्यालयहरुमा सेयर कारोबार गर्ने प्रणाली टिएमएस कार्यालयमा चलाउन नेपाल सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सरकारी कर्मचारीहरुमा अब कसरी...

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री  भएको छ भने ४ वटाबाट मात्रै खरिद भएको छ ।  आज नासा सेक्यूरिटिजबाट उच्च कारोबार भएको छ । यो ब्रोकरबाट आज ४३ करोड ३७ लाखको खरिद र ४६ करोड ७० लाखको बिक्री भएको छ ।  दोस्रो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट २२ करोड ४२ लाख खरिद र २९ करोड २९ लाखको बिक्री भएको छ ।

उकालो लाग्यो युरोपेली सेयर बजार, लगानीकर्ताको नजर अमेरिकी अर्थतन्त्रमा
STOCK MARKET

उकालो लाग्यो युरोपेली सेयर बजार, लगानीकर्ताको नजर अमेरिकी अर्थतन्त्रमा

काठमाण्डौ । विश्व सेयर बजार छिट्टै प्रकाशित हुने अमेरिकी मुद्रास्फितीको आकँडमा केन्द्रित बन्दा युरोपको बजार भने बढेको छ ।  बुधबार युरोपको सेयर बजार पान–युरोपियन स्टकएक्स६०० इन्डेक्स ०.१३ प्रतिशतले बढेको छ । आज अधिकांश समूहले हरियालीका साथ कारोबारको सुरुवात गरेका छन् । टेक समूह १ं१ प्रतिशत र हेल्गकेयर ०.५ प्रतिशतले बढेका छन् ।  

कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश
STOCK MARKET

कारोबारको अन्तिम समयमा किन घटिरहेको छ सेयर बजार ? लगानीकर्ताले पोख्न थाले आक्रोश

काठमाण्डौ । पछिल्लो समय ३ हजारको विन्दुबाट खसेको सेयर बजार आज २६१० विन्दुमा बन्द भएको छ । यो बीचमा एक दिन ठूलो अंकले बढेको बजार प्रायः दिनभर बढेर अन्तिम समयमा घट्ने गरेको छ । पछिल्लो समय अन्तिम घण्टामा बजार सम्हालिन नसकेपनि कारोबार भने बढेको देखिन्छ । बजार ३ हजार विन्दुमा पुग्दा ३० अर्बबराबरको उच्च कारोबारबाट अहिले घटेर ६/७  अर्बमा खुम्चिएको छ ।    आखिर किन यसरी अन्तिम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.