नेप्सेमा दोहोरो अंकको गिरावट, ‘मौद्रिक नीतिको समीक्षाको प्रतिक्षामा लगानीकर्ता’
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५१ प्रतिशत अर्थात १४.१२ अंकले घटेर २ हजार ७३४.८३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०४ प्रतिशतले घटेर ४८३.६९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०८ वटा स्क्रिप्टको १ करोड ५३ लाख ६२ हजार २०६...