शनिबार, बैशाख २७,२०८२ 04:05:10
IME remit
  • शनिबार, बैशाख २७,२०८२ 04:05:10
२०% बोनस सेयरका लागि नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन
STOCK MARKET

२०% बोनस सेयरका लागि नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २३७.४२ रुपैयाँ कायम भएको छ ।  

पूँजीबजारलाई प्राथमिकतामा राखिएको ‘साझा संकल्प र प्रतिबद्धता’ पारित, गतिशील अर्थतन्त्र बनाउने सरकारी उद्घोष
STOCK MARKET

पूँजीबजारलाई प्राथमिकतामा राखिएको ‘साझा संकल्प र प्रतिबद्धता’ पारित, गतिशील अर्थतन्त्र बनाउने सरकारी उद्घोष

काठमाण्डौ । गतिशील अर्थतन्त्रका लागि पूँजीबजारलाई प्राथमिकतामा राख्दै कांग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूँजीबजारको सुधार, स्थायीत्व र लगानीकर्ताले बजारमा गरेको लगानी डूब्न नदिने ग्यारेण्टीका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने प्रतिबद्धतासहितको सरकारको साझा...

नेप्सेको सपोर्ट जोनमा ‘डोजी स्टार’, के होला अब बजार ?
STOCK MARKET

नेप्सेको सपोर्ट जोनमा ‘डोजी स्टार’, के होला अब बजार ?

काठमाण्डौ । दिनभर सामान्य अंकले तल माथि गरेको सेयर बजार आज अन्त्यमा ४ अंकले घटेर बन्द भयो । आज कारोबार पनि ५ अर्ब ६६ करोड माथि भएको छ । प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो कारोबारमा वियरिस मारुबुजु क्याण्डल पछि आज सपोर्ट जोनमा‘डोजी स्टार’बनेको छ ।  यसले बजार घट्न रोकिदै गरेको बुझ्न सकिन्छ । तर यो निश्चित भएको अवस्था भने होइन ।  

गरिमा क्यापिटलबाट डिम्याट र मेरो सेयर खोल्दा उपहार जित्ने मौका
STOCK MARKET

गरिमा क्यापिटलबाट डिम्याट र मेरो सेयर खोल्दा उपहार जित्ने मौका

काठमाण्डौ । बडा दशैं दिपावली तथा छठ पर्वको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले ‘बम्पर दशैं तिहार अफर’सञ्चालनमा ल्याएको छ ।गरिमा क्यापिटल लिमिटेडले बडा दशंै,शुभ दिपावली तथा छठ पर्व २०८१ को पावन अवसरलाई लक्षित गरीे असोज १ गतेदेखि कात्र्तिक ३० गतेसम्मका लागी ‘बम्पर दशंै तिहार अफर’ ल्याएको हो । यो योजनाअन्तर्गत गरिमा क्यापिटलमा डिम्याट र मेरो सेयर खाता खोल्दा, लक्की ड्र...

हालसम्म १४ कम्पनीले गरे लाभांश घोषणा, ११ को बुक क्लोज हुन बाँकी
STOCK MARKET

हालसम्म १४ कम्पनीले गरे लाभांश घोषणा, ११ को बुक क्लोज हुन बाँकी

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १४ वटा कम्पनीले यस वर्षका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।  जसमध्ये दुईवटा जीवन बीमा कम्पनीले भने आव २०७९/८० को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । १४ मध्ये ६ वटा हाइड्रोपावर कम्पनी, दुई बीमा कम्पनी, दुई बैंक, एक लघुवित्त, एक...

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद
STOCK MARKET

आजका शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमा ६ वटा ब्रोकरहरुबाट उच्च बिक्री भएको छ । अन्य ४ वटा ब्रोकरबाट भने उच्च खरिद भएको छ ।  आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २९ करोड ७५ लाखको खरिद भएको छ भने २५ करोड ३३ लाखको बिक्री भएको छ ।  

ठमेल प्लाजा होटलले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त
STOCK MARKET

ठमेल प्लाजा होटलले १० लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्ट नियुक्त

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणहरुलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  आज एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलर र ठमेल...

अर्थमन्त्रीको निर्देशनपछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी
STOCK MARKET

अर्थमन्त्रीको निर्देशनपछि तात्यो बोर्ड, सामाजिक सञ्जालको निगरानी गर्न अनुगमन समिति बनाउने तयारी

काठमाण्डौ । आज अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेप्सेमा पुगेर धितोपत्र सम्बद्ध ३ वटै नियामक निकायलाई पूँजीबजारको विषयमा सुधार गर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीले खासगरि सेयर बजारमा पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग भएको बिषयमा चासो व्यक्त गरेका थिए ।  अर्थमन्त्रीले नेप्सेलाई धितोपत्र बोर्डसँग समन्वय गरेर काम गर्न पनि निर्देशन दिएका छन् । यसैबीच धितोपत्र...

नेप्से पुगेर अर्थमन्त्रीले सोधे, ‘३ हजार माथि पुगेको बजार कसरी २५८० मा आईपुग्यो ?’
STOCK MARKET

नेप्से पुगेर अर्थमन्त्रीले सोधे, ‘३ हजार माथि पुगेको बजार कसरी २५८० मा आईपुग्यो ?’

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार विन्दुसम्म पुगिसकेको नेप्से २५८० विन्दुमा कसरी झर्यो भनेर प्रश्न गरेका छन् । आज बजारको फ्रन्टलाइन रेगुलेटर नेप्सेको आकस्मिक भ्रमण गर्न पुगेका पौडेलले नेप्सेका अधिकारीहरुलाई ३ हजार माथि पुगेको बजार २५८० मा कसरी पुग्यो ? भनेर प्रश्न गरेका हुन् ।  उनले नेप्सेका अधिकारीहरुलाई केही गलत तत्वले फैलाएको अफवाहको पछि...

नेप्सेमा अर्थमन्त्री पौडेलको आकस्मिक भ्रमण, यस्तो छ कारण
STOCK MARKET

नेप्सेमा अर्थमन्त्री पौडेलको आकस्मिक भ्रमण, यस्तो छ कारण

काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेमा आज ३ बजे आकस्मिक भ्रमण गरेका छन् ।  नेप्से स्रोतले दिएको जानकारीअनुसार बजार घटेर सरकारप्रति लगानीकर्ताको धेरै आलोचना बढ्न थालेपछि लगानीकर्ताको मनोबल उकास्नका लागि मन्त्री पौडेलले नेप्सेको भ्रमण गरेका हुन् ।  

एनएलजीसहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ
STOCK MARKET

एनएलजीसहित ९ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एशियन लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४ अंकले घटेर २५७६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुईवटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा...

सामान्य अंकले घट्यो नेप्से,कारोबार २ महिना पछिकै न्यून
STOCK MARKET

सामान्य अंकले घट्यो नेप्से,कारोबार २ महिना पछिकै न्यून

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४ अंकले घटेर २ हजार ५७६.७६ विन्दुमा खुम्चिएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेर ४५९.९२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ३९ लाख ५२ हजार १२१...

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
STOCK MARKET

साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने

काठमाण्डौ । साहस उर्जा लिमिटेले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो ।  बैठकले आव २०८०/८१ का लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।  

कुमारी बैंकले एकैपटक राख्यो २४.२२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

कुमारी बैंकले एकैपटक राख्यो २४.२२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २४ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि २४ लाख २२ हजार ५४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा
STOCK MARKET

प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालित २ वटा योजनाको लाभांश घोषणा

काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । प्रभु बैंक लिमिटेड कोष प्रवद्र्धक तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु सेलेक्ट फण्ड र प्रभु स्माटए फण्डको लाभांश घोषणा गरिएको हो ।

नेपाल वेयरहाउजिङको घाटा झण्डै ९५% ले बढ्यो, ईपीएस ११.६४ रुपैयाँले ऋणात्मक
STOCK MARKET

नेपाल वेयरहाउजिङको घाटा झण्डै ९५% ले बढ्यो, ईपीएस ११.६४ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा ९४.९६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ८ करोड ३० हजार रुपैयाँ घाटा व्यहोरेको छ ।  गत आर्थिक वर्षको सोही अवधिसम्म भने कम्पनीको घाटा ४ करोड १० लाख रुपैयाँ थियो ।  

महुली लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

महुली लघुवित्तको ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  संस्थापक शेयरधनीहरुले आफ्नो संस्थापक सेयर बिक्री गर्न इच्छुक भई संस्था समक्ष निवेदन दिएकाले संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा...

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?
STOCK MARKET

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश पाउन कहिलेसम्म बन्ने इकाईधनी ?

काठमाण्डौ ।  ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज मिति तय गरिएको छ ।  ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।  

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.