यी ३ कम्पनीको साधारण सभा आज बस्दै, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज आशा लघुवित्त,रिडी पावर कम्पनी र मन्दाकिनी हाईड्रोपावरको साधारण सभा आयोजना हुन लागेको हो । यी ३ कम्पनीमध्ये आशा लघुवित्त र मन्दाकिनी हाईड्रोले लाभांश घोषणा गरेका छन् भने रिडी पावरले लाभांश नदिने निर्णय गरेको छ । आशा लघुवित्तआशा लघुवित्त वित्तीय संस्थाको ८ औं वार्षिक...