यी ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ६ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, आइसिएफसि फाइनान्स,शिवम् सिमेन्ट,डिप्रोक्स लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । यी कम्पनीहरुले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज...