नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १३.०३ अंकले घटेर २ हजार ६६७.४० विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले बढेर ४७१.२० विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ५२ लाख ७० हजार १९७...