सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२९ कम्पनीको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड रुपैयाँमाथिको कारोबार भएको छ र नेप्सेमा रहेका सबै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसचूक घटेको छ । जीवन बीमा समूह २.३५ प्रतिशत...