बजारले पटक–पटक २७८० विन्दुमा किन प्रतिरोध सामना गरिरहेको छ ? अबको सम्भावना के ?
काठमाण्डौ । पछिल्लोपटक भदौ महिनमा ३ हजारको विन्दुबाट तल खसेको बजारले २४६० विन्दुमा बलियो सपोर्ट लिएको थियो । त्यहाँबाट माथि लागेको बजारले पहिलोपटक २७८० विन्दुमा प्रतिरोध सामना गर्यो । त्यसपछि बजारले आजसम्म गरेर यहि विन्दुमा ४ पटक क्रमशः प्रतिरोध सामना गर्यो । प्राविधिक रुपमा यस्तो अवस्थालाई ‘बुल रिजेक्सन’ भनिन्छ । अर्थात बजार साइडवेजमा चलेको भन्ने हो । हाल बजारले...