मितेरी डेभलमेन्टको बैंकको सेयरमा बन्यो ‘डार्क क्लाउड कभर प्याटर्न’, आरएसआई ओभर बट जोनमा
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक नेपालको एउटा क्षेत्रीयस्तरको विकास बैंक हो । यो बैंक कम्पनी ऐन, २०६३ अन्तर्गत पूर्वको धरानलाई कार्यक्षेत्र बनाएर स्थापित भएको हो । यो बैंकका पूर्वी नेपालको धरान, विराटनगरलगायतका क्षेत्रमा १८ वटा शाखा कार्यालय छन् । बैंकले निक्षेप संकलन, कर्जा परिचालन र मोबाइल बैंकिङजस्ता सेवा सुविधा दिँदै अएको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको पहिलो...