सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचका घटेका छन् । जीवन बीमा उपसूचक १.१९ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२३ प्रतिशतले...