शीर्ष १० ब्रोकरमध्ये ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २१ करोडको खरिद हुँदा २८ करोड ३४ लाखको बिक्री भएको छ ।दोस्रो स्थानमा रहेको कलश सेक्यूरिटिजबाट १४ करोड ५२ लाखको खरिद हुँदा २१ करोड ५२ लाखबराबरको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट ११ करोड ३३...