यी दुई लघुवित्तले गरे लाभांश नदिने निर्णय
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा लघुवित्तले लाभांश नदिने घोषणा गरेका छन् । युनिक नेपाल लघुवित्त र निर्धन उत्थान लघुवित्तले गत आवका लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेका हुन् ।