प्राबिधिक कारणले परिसूचकमा फरक अंक देखियो : नेप्से
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेल)ले आज प्राविधिक कारणले नेप्से परिसूचकमा गडबढी देखिएको जनाएको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्सेल)ले आज प्राविधिक कारणले नेप्से परिसूचकमा गडबढी देखिएको जनाएको छ । नेप्सेले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
काठमाण्डौ । शिवम् सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरु मध्ये एक हो । यो कम्पनीलाई नेप्सेले उत्पादन तथा प्रसोधन समूहमा राखेको छ । हाल दोस्रो बजारमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट सोनापुर सिमेन्ट र सर्वोत्तम सिमेन्ट जस्ता सिमेन्ट कम्पनीहरुको कारोबार हुँदै आएको छ । आधारभूत पक्षः गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको...
काठमाण्डौ । लगानीकर्ताको तीव्र आलोचनापछि नेप्सेले आफ्नो परिसूचक सच्याएको छ । नेप्सेको आधिकारिक वेबसाइटमा २.०७ अंकले घटेको बजार अहिले ७.१० अंकले बढेको बनाइएको छ । त्यस्तै, टिएमएसमा भने अझैपनि २.६१ अंकले मात्रै बजार बढेको देखिएको छ । यसले लगानीकर्ताहरुले गरेको दाबी पुष्टि भएको छ ।
काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीले साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।
काठमाण्डौं । आज दिनभर उत्तारचढाव व्यहोरेको सेयर बजार परिसूचक अन्तमा १२ अंकले बढेर बन्द भएको थियो । तर नेप्सेले अन्तिम १५ मिनेटको क्लोजिङ एभरेजिङ गर्दा बजार उल्टो २.०७ अंकले घटेको देखाइयो । दोहोरो अंकले बढेको नेप्से क्लोजिङ एभरेजिङका कारण घट्न पुगेपछि लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जले एभरेजिङका लागि प्रयोग गर्ने टूल्स(विधि)को विषयमा प्रश्न उठाएका छन् । सयौं...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले एकैपटक तीनवटा म्युचुअल फण्डलाई निष्कासनको अनुमति दिएको छ । बोर्डले साउन १२ गते सिटिजन्स सदाबहार योजना, एनएमबी सरल बचत फण्ड–ई र नबिल फ्लेक्सि क्याप फण्डलाई अतिरिक्त ईकाई निष्कासनको अनुमति दिएको हो । जसअन्तर्गत एनएमबी क्यापिटल कोष प्रवद्र्धक रहेको एनएमबी सरल बचत फण्ड–ईलाई रु.१० रुपैयाँ अंकित दरका २० करोड इकाई, सिटिजन्स क्यापिटल लिमिटेड...
काठमाण्डौ । विकास बैंक समूहले नयाँ रेकर्ड बनाएको छ । नेप्सेको फ्लोरसिटअनुसार यो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आजसम्म विकास बैंक समूह ६ हजार ५६८ विन्दुमा पुगेको छ । जुन यो हालसम्मकै उच्च हो । यसअघि २०७८ भदौ २ गते यो समूह ६ हजार ४१८ विन्दुमा पुगेको थियो ।आज विकास बैंक समूहको २ अर्ब ९८ करोड रुपैयाँमाथिका सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी विकास बैंक समूह ३.०४...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आाएको छ । नेप्से परिसूचक २.०७ अंकले घटेर २९६२.१३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ३६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.६६ प्रतिशत र निर्जीवन बीमा समूह ०.७२ प्रतिशतले...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात २.०७ अंकले घटेर २ हजार ९६२.१३ विन्दुमा सीमित बनेको छ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१५ प्रतिशतले घटेर ५१३.०९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता...
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक आरती पौडेलको कार्यकाल थप गरिएको छ । साउन ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेलको अवधि थप गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाको लाभांश घोषणा गरिएको हो ।
काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न आवमा वितरण गरेको नगद लाभांश तथा बोनस सेयर बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ। विकास हाईड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णेयबमोजिम प्रभु क्यापिटललाई कम्पनीको सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।
काठमाण्डौ । रिज लाइन इ्रनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ ४ गते ललितपुरमा रहेको होटल हिमालयमा अपरान्ह ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले ७ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १ गतेदेखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कुल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण...
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजार अन्त्यमा १८ अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार भने बढेको छ । घट्दो बजारमा कारोबार बढ्नुलाई खासै राम्रो मान्न सकिदैन । क्याण्डल स्टिकमार्फत नियाल्दा आज नेप्सेको चार्टमा ‘शुटिङ स्टार’ प्रकृतिको क्याण्डल बनेको छ । यसले लगातार बढेको बजारमा ब्रेक लागेको संकेत गर्छ । यसअघि चार्टमा डोजी प्रकृतिको क्याण्डल बनेका थिए ।...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा साढे २६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा दुईवटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ख लिमिटेडको खुलामुखी योजनाको इकाईलाई सार्वजनिक निष्कासनको लागि अनुमति दिएको छ । बोर्डले नबिल इन्भेष्टमेन्टको ‘एनआई ३१’ नामक खुलामुखी योजनालाई साउन ८ गते स्वीकृति प्रदान गरेको हो ।
काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यस क्रममा आज हामी बानेश्वर र अनामनर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेका थियौं । अघिल्लो सातादेखि निरन्तर बढेको बजारमा आज पनि पहिलो प्रहरमा बजार राम्रै अंकले बढेको थियो । हामीले नागरिक स्टक डिलर(स्टक ब्रोकर न.६० )बाट यात्राको थालनी गर्यौं । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुको...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.३५ प्रतिशत र निर्जीवन बीमा समूह ०.६७ प्रतिशतले...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.