बुधबार, श्रावण १४,२०८२ 10:56:23
  • बुधबार, श्रावण १४,२०८२ 10:56:23
दोर्दी खोला जलविद्युको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?
STOCK MARKET

दोर्दी खोला जलविद्युको अवितरित हकप्रद सेयर बाँडफाँड, कटअफ मूल्य कति ?

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडकोको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २४ गतेदेखि ३२ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ९३ हजार ६२९ कित्ता सेयर साउन ७ गते बाँडफाँड भएको हो ।  उक्त सेयरको गोप्य शिलकन्दी बोलपत्र साउन ५ गते खोलिएको थियो ।  

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले डाक्यो साधारण सभा
STOCK MARKET

आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले डाक्यो साधारण सभा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पर्खिरहेको होटल फरेस्ट इनले वार्षिक साधारण सभा डाकेको छ । साउन ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले यही साउन ३० गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड
STOCK MARKET

सिद्धार्थ बैंकको ऋणपत्र बाँडफाँड

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले गत असार २९ गतेदेखि ३२ गतेसम्म जारी गरेको २ अर्ब ५० करोड रुपैयाँबराबरको ‘ एसबीएल डिबेञ्चर २०९१’ नामक ऋणपत्र बाँडफाँड भएको हो ।  रितपूर्वक आवेदन दिएकाहरुलाई उक्त ऋणपत्र साउन ७ गते ऋणपत्र बाँडफाँड गरिएको हो ।    

सर्वसाधारणका लागि मितेरी डेभलपमेन्ट बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि मितेरी डेभलपमेन्ट बैंकको १.२० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।  

शिव श्री हाइड्रोद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय
STOCK MARKET

शिव श्री हाइड्रोद्वारा हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय गरेको हो । हकप्रद सेयर निष्कासन प्रयोजनका लागि कम्पनीले यही साउन १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ, साउन १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद...

प्रभु महालक्ष्मी लाइफको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

प्रभु महालक्ष्मी लाइफको ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न २ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि ४५ हजार ४३० सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

सपोर्ट लघुवित्तको नाफा १४०% ले बढ्यो, ईपीएस ४१.८१ रुपैयाँ पुग्यो
STOCK MARKET

सपोर्ट लघुवित्तको नाफा १४०% ले बढ्यो, ईपीएस ४१.८१ रुपैयाँ पुग्यो

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ  । संस्थाले गत आवको चौथो त्रेमाससम्ममा ५ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४०.६३ प्रतिशतले बढी हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्थाले २ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५३.६० करोड खुद नाफा आर्जन, वितरणयोग्य प्रतिसेयर आम्दानी ११.६४%
STOCK MARKET

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५३.६० करोड खुद नाफा आर्जन, वितरणयोग्य प्रतिसेयर आम्दानी ११.६४%

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमाससको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले उक्त अवधिसम्ममा ५३ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५० करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  सो अवधिमा बैंकको खुद ब्याज...

उधारो सेयर कारोबार बन्द बारे बोले सेबोन अध्यक्ष, भन्छन्-'यो तत्काल कार्यान्वयन हुँदैन, लङटर्मका लागि हो'
STOCK MARKET

उधारो सेयर कारोबार बन्द बारे बोले सेबोन अध्यक्ष, भन्छन्-'यो तत्काल कार्यान्वयन हुँदैन, लङटर्मका लागि हो'

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममार्फत दोस्रो बजारमा धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्रै कारोबार हुने ब्यवस्था गर्ने मंगलबार घोषणा गर्यो ।  बोर्डको वार्षिक नीति तथा कार्यक्रममा समेटिएको यो विषयले बजार तरगिंत देखिएको छ । यो नीतिका विषयमा बजारका लगानीकर्तादेखि विज्ञसम्म विभाजित देखिएका छन्...

नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’, अबको सम्भावना कस्तो ?
STOCK MARKET

नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ‘ड्रागन फ्लाई डोजी स्टार’ बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ‘ड्रागन फ्लाई डोजी’ भनेर बुझिन्छ ।  यसले दिनभरको कारोबारमा बिक्री दबाब परेको र अन्त्यमा खरिदकर्ता हावी भएको बुझिन्छ । बजारमा यस्तो आकृति बनेमा बजारले माथिको यात्रा तय गर्दै गरेको वा बुल यात्राको निरन्तरता...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनी, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनी, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा १९ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका...

एउटै ब्रोकरबाट साढे २ खर्बको सेयर कारोबार, यी हुन् गत आवका शीर्ष १० ब्रोकर
STOCK MARKET

एउटै ब्रोकरबाट साढे २ खर्बको सेयर कारोबार, यी हुन् गत आवका शीर्ष १० ब्रोकर

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से(ले गत आर्थिक वर्षमा ब्रोकरहरुले गरेको सेयर कारोबारको तथ्याङ्क सार्वजनिक गरेको छ ।जसमा सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार...

निभिक्स् फर्मास्यूटिकल्सले १३.७५ लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा मुक्तिनाथ क्यापिटल
STOCK MARKET

निभिक्स् फर्मास्यूटिकल्सले १३.७५ लाख कित्ता आईपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा मुक्तिनाथ क्यापिटल

काठमाण्डौ । निभिक्स् फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कु्ल १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको हो ।  यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ साउन ७ गते सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र...

उधारो कारोबार बन्द गर्ने बोर्डको तयारीको विषयमा यसो भन्छन् ब्रोकर
STOCK MARKET

उधारो कारोबार बन्द गर्ने बोर्डको तयारीको विषयमा यसो भन्छन् ब्रोकर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले उधारो कारोबार बन्द गर्ने तयारी गरेको छ । बोर्डले आर्थिक बर्ष ०८२/८३ को नीति तथा कार्यक्रममार्फत दोस्रो बजारमा धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भए पश्चात मात्रै कारोबार हुने ब्यबस्था गर्ने जनाएको छ ।  यो भनेको अब लगानीकर्ताको बैंक खाता र डिम्याट खाता इन्ट्रिगेसन गरेर पैसा भए नभएको एकिन गरेर मात्रै सेयर कारोबार गर्न पाउने...

कमजोर कम्पनीलाई आईपीओ ल्याउन दिंदा लगानीकर्ता फस्ने जोखिम, बजारको स्थायित्वमा नै असर पर्ने डर
STOCK MARKET

कमजोर कम्पनीलाई आईपीओ ल्याउन दिंदा लगानीकर्ता फस्ने जोखिम, बजारको स्थायित्वमा नै असर पर्ने डर

काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा रहेका कम्पनीहरुलाई धमाधम आईपीओ निष्कासनको अनुमति दिइरहेको छ ।  गत आर्थिक वर्षमा मात्रै १५ कम्पनीले ५३ अर्ब ८४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनको अनुमति दिइएको तथ्यांकले देखाउँछ।धितोपत्र बोर्ड ७–८ महिनासम्म अध्यक्षबिहीन हुँदा पाइपलाइनमा रहेका कम्पनीहरुले लामो समयसम्म आईपीओ निष्कासन गर्न पाएका थिएनन् । 

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता
STOCK MARKET

सारथी केवल इन्डष्ट्रीजले आईपीओ निष्कासन गर्ने, सिटिजन्स क्यापिटलसँग सम्झौता

काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आफ्नो जारी पूँजीको २० प्रतिशत आईपीओ सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ।  यसका लागि सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग आईपीओसम्बन्धी सम्झौता सम्पन्न भएको छ। साउन ७ गते काठमाण्डौको होटल मेरियटमा भएको भएको उक्त...

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
STOCK MARKET

६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर किनबचे हुँदा १९ अर्ब ५७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.४८ प्रतिशत र निर्जीवन बीमा समूह ०.३७ प्रतिशतले...

लगातार ७ दिन बढ्यो नेप्से, कारोबार साढे १९ अर्बमाथि
STOCK MARKET

लगातार ७ दिन बढ्यो नेप्से, कारोबार साढे १९ अर्बमाथि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ५.१७ अंकले बढेर २ हजार ९७८.८८ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०३ प्रतिशतले घटेर ५१६.८२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता...

झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने
STOCK MARKET

झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । झापा इनर्जी लिमिटेडलेले यही साउन १४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ लाख ३७  हजार २१९ कित्ता आईपीओ जारी गर्न लागेको हो ।  कम्पनीले गत असार ३१ गते प्रति सेयर रू. १०० अंकित दरका ९ लाख ५० हजार ४त्७५ कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र...

सिजर्नी पावर डेभलपमेन्टले दुई जलविद्युत आयोजनामा रु.२५ करोड लगानी गर्ने
STOCK MARKET

सिजर्नी पावर डेभलपमेन्टले दुई जलविद्युत आयोजनामा रु.२५ करोड लगानी गर्ने

काठमाण्डौ । सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडले दुईवटा जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले मध्य होङगु खोला ‘ए’ र मध्य होङगु खोला ‘बी’ जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.