नेप्सेमा दोहोरो अंकको सुधार, ‘बजारलाई कारोबार र भोल्युमको सपोर्ट’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.६५ प्रतिशत अर्थात १३.५१ अंकले घटेर २०८३.०४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३९ प्रतिशतले बढेर ३७१.६५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा कम्पनीको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर ४ अर्ब ३१ करोड...