साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
काठमाण्डौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ । उक्त संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि साना किसान सहकारी संस्थाहरु र अन्य विद्यमान संस्थापकहरुले...