हिम पवर्त हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभाबाट प्रस्ताव पारित गरिने
काठमाण्डौ । हिम पवर्त हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनहको मुख्य अजेण्डासहित विशेष साधारण सभा आह्वान गरेको छ । जेठ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विेशष साधारण सभा डाकेको हो । उक्त सभा आगामी जेठ २७ गते त्रिपुरेश्वरमा रहेको कम्पनीको मुख्य कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने, कम्पन्रीको अधिकृत तथा जारी पूँजी...