धितोपत्र बोर्डमा विप्लप कार्यकर्ताको हस्तक्षेप, विदेश भ्रमणमा पक्षपात गरेको आरोप
काठमाण्डौ । सरकारी कर्मचारी बढुवा र विदेश भ्रमणका लागि सधै लालाहित हुने गर्छन । यही कमजोरीको फाइदा उठाएर हाकीमहरुले बढुवा र भ्रमणको प्रलोभन देखाएर कर्मचरीहरुलाई आफू अनुकुल काम गराउने गर्छन् । कतिपय विदेश भ्रमणमा तालुकदार मन्त्रालयले पनि स्वीकृति दिनु पर्ने हुन्छ । कहिलेकाँही तालुकदार मन्त्रालय र विभागले स्वीकृती नदिँदा मन्त्रालय र विभागबीच शीत युद्ध नै चल्ने गर्छ ।...