नेप्सेको सप्लाई जोनमा वियरिस ‘इन्गल्फिङ प्याट्रन’, अबको सपोर्ट कति–कतिमा ?
काठमाण्डौ । लगातार बढेको बजारमा आज सप्लाई जोनमा वियरिस इन्गल्फिङ क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यदि पहिलो क्याण्डल हरियो बन्छ र त्यस पछिको दोस्रो क्याण्डल पहिलो हरियो क्याण्डललाई पूरै ढाक्ने गरि रातो क्याण्डल बन्छ भने त्यसलाई वियरिस इन्गिल्फिङ क्याण्डल भनिन्छ । यसले बजारमा अल्पकालिन करेक्सनको संकेत गर्छ ।बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा अपर...